कृषिको लागि ४५ अर्ब ९ करोड विनियोजन

आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । शनिबार अध्यादेशमार्फत आएको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषिको लागि बजेट बडाएको जानकारी दिएका छन् ।

सेयर गर्नुहोस्
  • 20
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला स्वयंसेविकाको सुबिधा शतप्रतिशत बृद्धिदेखि स्नातक तह उतिर्ण बिद्यार्थीलाई २५ लाखसम्म ऋण

Sat May 29 , 2021
जेठ १५,  काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा शतप्रतिशत वृद्धि गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाले पाउँदै आएको यातायात खर्च शतप्रतिशतले वृद्धि गरेको बताएका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै उनले मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वंयसेवीकालाई दिँदै आईएको यातायात […]