नेपाल चेम्वर अफ कमर्सको माग,‘किराना पसल खोल्न देउ’

जेठ १३, काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले किराना पसल खोल्न पाउनुपर्ने माग गरेको छ । सरकारले कोरोना नियन्त्रणका लागि भन्दै किराना पसल पनि बन्द गर्ने निर्णय गरेपछि चेम्वरको यो माग आएको हो ।

किराना पसल बन्द हुँदा उपभोक्ता मात्र नभई खाद्याान्न, दुध, पानी, तरकारी जस्ता अत्याबस्यक सामान विक्री नहुँदा सबैलाई मर्का परेको चेम्वरले आज बिहिवार प्रकाशित विज्ञप्तिमा उल्लेख छ । चेम्वरका महानिर्देशक कैलाश कुमार बजिमयका अनुसार, तोकिएको मापदण्ड पुरा गर्दे र भौतिक दुरी कायम गरेर किराना पसल खोल्न नेपाल चेम्वर अफ कमर्सले माग गरेको छ ।

 

 

सेयर गर्नुहोस्
  • 4
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सेयर बजारमा उथलउपथ,‘ कारोवार झन झन उकालो लाग्दै

Thu May 27 , 2021
जेठ १३, काठमाडौं ।   आज बिहिवार १४ अर्व रुपँया माथिको कारोवार भएको छ । यो नयाँ रेकर्ड हो । यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबारले रेकर्ड राखेको थियो । राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने भएका छन् । अन्य कम्पनीहरुको सेयर खरिद […]