राष्ट्रपतिद्वारा ७ वटा अध्यादेश जारी

बैशाख २१, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलबार सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

आज जारी भएका अध्यादेशहरूमा यसअघि विवादमा तानिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पनि समावेश रहेको छ । चौँथो नम्बरमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ समावेश गरिएको छ ।

                                                                        जारी भएको अध्यादेशको सुचना ।

सेयर गर्नुहोस्
  • 127
  •  
  •  
  •  
  •  
  •  
    127
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओलीलाई समर्थन गर्न महन्थ ठाकुरको कसरत

Wed May 5 , 2021
बैशाख २२, काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास मतमा समर्थन जुटाउन सुरु गरेको हस्ताक्षर संकलनले सफलता प्राप्त गरेको छ । अध्यक्ष ठाकुरले आफ्ना पक्षका प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्यहरुलाई काठमाडौँ आउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार सोमबार नै सबै […]