आइतवार सुनको मुल्यमा ६ सयले गिरावट

जेष्ठ ३० , काठमाडौँ । आइतवार सुनको मुल्यमा ६ सयले गिरावट आएको छ  । शुक्रवार प्रतितोला ९४ हजार ५ सयमा कारोवार भएको छापावाला सुनको मुल्य आइतवार प्रतितोला ९३ हजार ९ सयमा कारोवार भइरहेको छ ।आइतवार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ४ सयमा कारोवार भइरहेको छ ।

आइतवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । शुक्रवार प्रतितोला १ हजार ३ सय ७० रुपैयामा  कारोवार भएको चाँदीको मुल्य आइतवार पनि प्रतितोला १ हजार ३ सय ७० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेप्सेले शेयर कारोवारमा गडबडी देखाएर ‘एओएन’ बन्द गर्यो

Sun Jun 13 , 2021
जेठ ३०, काठमाडौं । सेयर खरिदबिक्री गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम ‘अल अर नन’ (एओेएन) नेपाल स्टक एक्सचेन्जले आजदेखि बन्द गरेको छ । नेपाल स्टक एक्सचेन्जले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा रहेको एओएन (अल अर नन) फिचर आजबाट हटाएको हो । एओएन अर्थात कि सबै देउ/लेउ या एउटै नदेउ/नलेउ फिचर […]