रामेछाप । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनको पहिलो वर्षमै ७० प्रतिशत प्रगति हासिल गरेको छ । स्वास्थ्य निर्देशनालय वाग्मती प्रदेशबाट खटिएको अनुगमन टोलीले गरेको मूल्याङ्कनका आधारमा चिकित्सालयले उक्त उपलब्धि हासिल गरेको हो । अनुगमन टोलीमा स्रोत व्यक्ति डा. कोपिला अधिकारी, निर्देशनालयका मेडिकल अधिकृत डा. माधव पौडेल,
नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख,