के छ आज बिदेशी मुद्राको विनिमय दर ?

असार १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिदेशी मुद्रा सटही गर्न आज बिहिवार दररेट तोकेको छ । बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यसैगरि, युरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेरौं, बिदेशी मुद्राको दररेट ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ग्लोबल आइएमई बैंकद्धारा ब्याजदर सुबिधा, मुद्दती बचतमा ८.०१ प्रतिशत व्याज

Thu Jun 24 , 2021
असार १०, काठमाडौं । ग्लोबल आइएमई बैंकले मुद्दती बचत खातामा अधिकतम ८.०१ प्रतिशतसम्म ब्याज दिने सुबिधा प्रदान गरेको छ । यो सुबिधा असार १ गतेदेखि लागू भएको हो । बैंकको नयाँ ब्याजदर अनुसार बैंकले एक वर्ष वा सोभन्दा माथि मुद्दती बचत खातामा ग्राहकहरुलाई वार्षिक ८.०१ प्रतिशतसम्म ब्याजदर उपलब्ध गराउने जनाएको […]