शुक्रवार सुनको मुल्यमा १ हजार २ सयले गिरावट

असार ४, काठमाडौँ । शुक्रवार सुनको मुल्यमा १ हजार २ सयले गिरावट आएको छ  । विहीवार प्रतितोला ९२ हजारमा कारोवार भएको छापावाला सुनको मुल्य शुक्रवार प्रतितोला ९० हजार ८ सयमा कारोवार भइरहेको छ । शुक्रवार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ३ सयमा कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा ३५ रुपैयाले गिरावट आएको छ   । विहीवार प्रतितोला १ हजार ३ सय ४० रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्रवार प्रतितोला १ हजार ३ सय ५ रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचन आयोगमा तिन दलका नेताहरुको छलफल

Fri Jun 18 , 2021
असार ४, काठमाडौं । निर्वाचन आयोगमा आज शुक्रबार एमाले, माओवादी र जसपाका नेताहरु पुगेर छलफल गरेका छन् । तिनै दलहरु भित्रको आन्तरिक बिवादमा छलफल भएको निर्वाचन आयोग स्रोतले जनायो । माओवादी छोडेर एमाले बनेका नेता र माओवादीकै नेताहरु पुगेको लगत्तै जसपाका उपेन्द्र यादव र उनी पक्षधर नेताहरु पनि निर्वाचन आयोगमा […]