शुक्रवार सुनको मुल्यमा ४ सयले वृद्दि

जेष्ठ २८ , काठमाडौँ । शुक्रवार सुनको मुल्यमा ४ सयले वृद्दि भएको छ । विहीवार प्रतितोला ९३ हजार ९ सयमा कारोवार भएको छापावाला सुनको मुल्य शुक्रवार प्रतितोला ९४ हजार ५ सयमा कारोवार भइरहेको छ ।शुक्रवार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजारमा कारोवार भइरहेको छ ।

शुक्रवार चाँदीको मुल्यमा १५ रुपैयाले वृद्दि भएको छ । विहीवार प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य शुक्रवार प्रतितोला १ हजार ३ सय ७० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओली सभामुखले बोलाएको बैठकमा नजाने निश्चित

Fri Jun 11 , 2021
जेठ २८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् । सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् । सभामुखको सचिवालय अनुसार बुधबार नै सबै नेताहरुलाई बैठकमा सहभागी हुन पत्र पठाइसिकएको छ । बैठक […]