सोमवार यस्तो छ तरकारी को मुल्य

जेष्ठ २४ , काठमाडौ ।सोमवार काठमाण्डौमा आलु (रातो) को  मुल्यमा १ रुपैया ५० पैसाले गिरावट आएको छ ।आइतवार प्रतिकेजी ४२ रुपैया ५० पैसामा कारोवार भएको आलु (रातो) को मुल्य सोमवार प्रतिकेजी ४१ रुपैयामा कारोवार भइरहेको छ । सोमवार रातो आलु(मुडे) को मुल्यमा १ रुपैयाले गिरावट आएको छ ।आइतवार प्रतिकेजी ४२ रुपैया मा कारोवार भएको रातो आलु(मुडे) को मुल्य सोमवार प्रतिकेजी ४१ रुपैयामा कारोवार भइरहेको छ । सोमवार काउली (स्थानिय)को मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । आइतवार प्रतिकेजी ४५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य सोमवार पनि प्रतिकेजी ४५ रुपैयामा कारोवार भइरहेको छ ।

सोमवार  प्याज सुकेको (भारतिय)को  मुल्यमा ५० पैसाले वृद्दि भएको छ। आइतवार प्रतिकेजी ४८ रुपैया ५० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) सोमवार प्रतिकेजी ४९ रुपैयामा कारोवार भइरहेको छ।

आइतवारको तुलनामा सोमवार  गोलभेडा सानो(टनेल)को मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । आइतवार प्रतिकेजी ३५ रुपैयामा कारोवार भएको  गोलभेडा सानो(टनेल) सोमवार पनि प्रतिकेजी ३५रुपैयामा कारोवार भइरहेको छ ।आइतवार प्रतिकेजी १६ रुपैया ५० पैसामा कारोवार भएको गोलभेडा सानो(लोकल्) को मुल्य सोमवार ४रुपैयाले गिरावट भएर  प्रतिकेजी १२ रुपैया ५० पैसामा कारोवार भइरहेको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमवार सुनको मुल्यमा ३ सयले गिरावट

Mon Jun 7 , 2021
जेष्ठ २४ , काठमाडौँ । सोमवार सुनको मुल्यमा ३ सयले गिरावट आएको छ । आइतवार प्रतितोला ९४ हजार १ सयमा कारोवार भएको छापावाला सुनको मुल्य सोमवार प्रतितोला ९३ हजार ८ सयमा कारोवार भइरहेको छ ।सोमवार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ३ सयमा कारोवार भइरहेको छ । सोमवार चाँदीको मुल्यमा […]