सोमवार सुनको मुल्यमा ३ सयले गिरावट

जेष्ठ २४ , काठमाडौँ । सोमवार सुनको मुल्यमा ३ सयले गिरावट आएको छ । आइतवार प्रतितोला ९४ हजार १ सयमा कारोवार भएको छापावाला सुनको मुल्य सोमवार प्रतितोला ९३ हजार ८ सयमा कारोवार भइरहेको छ ।सोमवार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ३ सयमा कारोवार भइरहेको छ ।

सोमवार चाँदीको मुल्यमा ५ रुपैयाले गिरावट आएको छ । आइतवार प्रतितोला १ हजार ३ सय ५५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमवार प्रतितोला १ हजार ३ सय ५० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेरो कारणले एकता असफल भएको होइन: प्रचण्ड

Mon Jun 7 , 2021
जेठ २४, काठमाडौं । नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकताको प्रयास असफल हुनुमा आफूलाई दोषारोपण गरेकोमा भर्त्सना गरेका छन् । उनले प्रधानमन्त्री ओलीको भनाइ झुठ, भ्रामक र षडयन्त्रपूर्ण रहेको बताएका छन् । ट्वीटरबाट आफ्नो प्रष्टीकरण दिँदै प्रचण्डले भनेका छन्, ‘प्रधानमन्त्री केपी […]