साउन १६, काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज शनिबार बस्ने भएको छ । बैठक अपराह्न तीन बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा विधान महाधिवेशन तयारी, सदस्यता नवीकरण र केन्द्रीय विभागहरूको पूर्णताबारे छलफल हुनेछ । माधव नेपाल पक्षधरलाई सहमतिमा ल्याएर मात्रै बैठक बस्न खोजिए […]

साउन १६, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ १०९पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ । कतारी […]

साउन १५, काठमाडौं । लुम्बिनी प्रदेशका जनता समाजवादी पार्टीका तीनजना सांसद पदबाट मुक्त भएका छन् । सरकारमा सहभागी जसपा नेपालका तीन मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेय सांसदबाट पदमुक्त भएका हुन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले शुक्रबार जारी गरेको सूचनामा भएको यो बिषय उल्लेख गरिएको छ […]

साउन १५, काठमाडौं । अपर चौरीखोला हाइड्रोपावर आयोजनामा दुई ओटा बैंकले वित्तीय व्यवस्थापन गर्ने भएका छन् । कर्णाली जलस्रोत लिमिटेड माउ कम्पनी रहेको हिमालय वाटर रिसर्च एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालि र राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक बीच एक कार्यक्रम बीच सो सम्बन्धि सम्झौतामा बिहीवार हस्ताक्षर भएको हो […]

साउन १५, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज शुक्रबार एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो । स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनोटमा परेका कुनै पनि कम्पनीले ‘रेस्पोन्स’ नगरेपछि खारेज भएको […]

साउन १५, काठमाडौं । सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन/चार वर्षअघिदेखिकै करिब ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेका सिसौटियाका […]

साउन १५, चितवन । चितवन कांग्रेस सभापतिमा बलियो उम्मेदवारको रुपमा विजयराज शर्मा भुसाल मैदानमा उत्रिएका छन् । उनि समकालीन राजनीतिकर्मीहरुमा सबैभन्दा बढी लोकप्रिय छन् भने कांग्रेसका लागि उनले बिद्यार्थीकालदेखि हालसम्म धेरै त्याग गरिसकेका छन् । आसन्न अधिबेशनमा उनले जिल्ला सभापतिमा उठ्ने घोषणा गरिसकेका छन् । विजयराज भुसालले कांग्रेस राजनीतिमा ४ […]

साउन १५, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिएका छन । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पु¥याएको भन्दै उक्त स्थानमा तत्काल प्राविधिक टोली खटाएर अध्ययन गर्न निर्देशन दिएका हुन् । उनले […]

  साउन १५ ,काठमाण्डौ । शुक्रवार   सुनको मुल्यमा ४ सयले बृद्दि भएको छ । विहीवार प्रतितोला ९२ हजार ४ सयमा कारोवार भएको सुनको मुल्य शुक्रवार  प्रतितोला ९२ हजार ८ सयमा कारोवार भइरहेको छ । शुक्रवार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ४ सयमा कारोवार भइरहेको छ । शुक्रवार चाँदीको […]

साउन १५, काठमाडौं । शुक्रबार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्य स्थिर रहेको छ। बिहिबार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य शुक्रबार पनि प्रतिकेजी २९ रुपैयामा कारोवार भइरहेको छ । शुक्रबार काउली (स्थानिय)को मुल्य स्थिर छ । बिहिबार प्रतिकेजी ७५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य शुक्रबार पनि […]