के छ आज बिदेशी मुद्राको विनिमय दर ?

असार ३०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ९० पैसा र बिक्रीदर ११९ रुपैयाँ ५० पैसा रहेको छ ।

युरो एकको खरिददर १४० रुपैयाँ ८० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५७ पैसा रहेको छ ।

                                    हेरौं आजको विनिमय दर ।

 

सेयर गर्नुहोस्
  • 45
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज देशभर भारी बर्षाको संभावना, उपत्यकामा मध्यान्हपछि बर्षा हुने

Wed Jul 14 , 2021
असार ३०, काठमाडौं । उपत्यकामा आज बुधबार बिहानै घाम लागेपनि मध्यान्हपछि बर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । उपत्यका बाहिर मनसुन सक्रिय भएसँगै विभिन्न स्थानमा आज पनि वर्षा भइरहेको छ । अहिले देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज […]