गृहमन्त्रालयको प्रवक्तामा फणिन्द्र पोखरेल

साउन १०, काठमाडौं । सरकारले गृह मन्त्रालयको प्रवक्तामा फणिन्द्रमणि पोखरेललाई तोकेको छ । कारागार व्यवस्थापन विभागको महानिर्देशक रहेका पोखरेलले मन्त्रालयको जिम्मेवारी पाएका हुन् । सहसचिव पोखरेलले शान्ति सुरक्षा महाशाखाको प्रमुखसहित प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

पोखरेलले विभिन्न सात जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । पोखरेलले आजै प्रवक्ताको जिम्मेवारी सम्हाल्ने गृहमन्त्रालयले जनाएको छ ।

 

 

सेयर गर्नुहोस्
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

के छ आज बिदेशी मुद्राको विनिमय दर ?

Sun Jul 25 , 2021
साउन १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३५ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा रहेको छ । […]