शुक्रवार यस्तो छ तरकारीको मुल्य

साउन १५, काठमाडौं । शुक्रबार काठमाण्डौमा आलु रातो(भारतिय) को मुल्य स्थिर रहेको छ। बिहिबार प्रतिकेजी २९ रुपैयामा कारोवार भएको आलु रातो (भारतिय)को मुल्य शुक्रबार पनि प्रतिकेजी २९ रुपैयामा कारोवार भइरहेको छ । शुक्रबार काउली (स्थानिय)को मुल्य स्थिर छ । बिहिबार प्रतिकेजी ७५ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य शुक्रबार पनि प्रतिकेजी ७५ रुपैयामा कारोवार भइरहेको छ ।

शुक्रबार प्याज सुकेको (भारतिय)को मुल्यमा सामान्य परिवर्तन भएको छ । बिहिबार प्रतिकेजी ४७ रुपैयाँ ६० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) शुक्रबार प्रतिकेजी ४७ रुपैया ५० पैसामा कारोवार भइरहेको छ।

बिहिबारको तुलनामा शुक्रबार गोलभेडा सानो(टनेल)को मुल्यमा ७ रूपैयाँ ५० पैसाले गिरावट भएको छ । बिहिबार प्रतिकेजी ४४ रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) सुक्रबार प्रतिकेजी ३७ रुपैया ५० पैसा मा कारोवार भइरहेको छ । शुक्रबार सानो गोलभेडा(लोकल्) को मुल्य पनि स्थिर रहेको छ ।बिहिबार प्रतिकेजी २७ रुपैया ५० पैसामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य सुक्रबार पनि प्रतिकेजी २७ रुपैया ५० मा कारोवार भइरहेको छ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

  सुनको मुल्यमा ४ सयले बृद्दि

Fri Jul 30 , 2021
  साउन १५ ,काठमाण्डौ । शुक्रवार   सुनको मुल्यमा ४ सयले बृद्दि भएको छ । विहीवार प्रतितोला ९२ हजार ४ सयमा कारोवार भएको सुनको मुल्य शुक्रवार  प्रतितोला ९२ हजार ८ सयमा कारोवार भइरहेको छ । शुक्रवार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ४ सयमा कारोवार भइरहेको छ । शुक्रवार चाँदीको […]