सुनको मुल्यमा ७ सयले गिरावट

साउन ७ ,काठमाण्डौ । विहीवार  सुनको मुल्यमा ७ सयले गिरावट आएको छ । बुधबार प्रतितोला ९२ हजार ५ सयमा कारोवार भएको सुनको मुल्य विहीवार  प्रतितोला ९१ हजार ८ सयमा कारोवार भइरहेको छ । विहीवार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ३ सयमा कारोवार भइरहेको छ ।

विहीवार चाँदीको मुल्यमा १० रुपैयाले वृद्दि भएको छ । बुधबार प्रतितोला १ हजार २ सय ६० रुपैयामा कारोवार भएको चाँदीको मुल्य विहीवार प्रतितोला १ हजार २ सय ७० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैंकहरु ह्याक गर्न धम्की दिने व्यक्तिको खोजी तिब्र

Thu Jul 22 , 2021
साउन ७, काठमाडौं । विभिन्न १५ बैंकको सिष्टम ह्याक गर्ने धम्की भाइबरमा पठाउनेको खोजी भइरहेको नेपाल राष्ट्र बैंकले बताएको छ । त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको र प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको राष्ट्र बैकले जनाएको छ । भाइबरमा यस्ता फेक सूचना आएका रहेछन्, यस्तो काम गर्नेको […]