सुनको मुल्य घट्यो

साउन १०,काठमाण्डौ । आइतवार सुनको मुल्यमा १सयले गिरावट आएको छ । शुक्रवार  प्रतितोला ९२ हजार २ सयमा कारोवार भएको सुनको मुल्य आइतवार  प्रतितोला ९२ हजार १ सयमा कारोवार भइरहेको छ । आइतवार  तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सयमा कारोवार भइरहेको छ ।

आइतवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन ।शुक्रवार  प्रतितोला १ हजार २ सय ८० रुपैयामा कारोवार भएको चाँदीको मुल्य आइतवार पनि प्रतितोला १ हजार २ सय ८० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

Sun Jul 25 , 2021
साउन १०, काठमाडौं । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ […]