असोज १४,काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो घोषणा पत्र सार्वजनिक गरको छ । महासंघले छैठौं बैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौति तथा सवालहरुको सम्बोधनका लागि नेपाल सरकार र सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्दै आफ्नो घोषणा पत्र सार्वजनिक गरको हो । वन ऐन २०७६ तर्जुमा पश्चात् लामो समयसम्म नयाँ वन […]

असोज १४,काठमाडौं । नेपाल महिला चेम्बरको सक्रियतामा नेपालमा उत्पादित अर्गानिक कृषि उत्पादन तथा अन्य उपभोग्य वस्तुहरुको प्रवर्धनको लागि व्यापार मेला शुरु भएको छ । बुधवार कमलपोखरी स्थित सिटी सेन्टरमा  सो  व्यापार मेला शुरु भएको हो । उक्त अवसरमा दशै,तिहार उपभोक्ता व्यापार मेलाको समुद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्री राजेन्द्र […]

असोज १४,काठमाडौं ।शेयर बजार परिसुचक नेप्से ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६३३ दशमलव ४२ अंकमा झरेको छ । बैंकिङ क्षेत्रको परिसुचक १ दशमलव शून्य ९ प्रतिशत, विकास बैंक क्षेत्रको परिसुचक ३ दशमलव १८ प्रतिशत,वित्त क्षेत्रको परिसुचक २ दशमलव ९८ प्रतिशत,होटल एण्ड टुरिजम क्षेत्रको परिसुचक १ दशमलव ४१ प्रतिशत,जीबन […]

असोज १४,काठमाडौं । नेकपा एमालेको असोज १५ गते शुक्रवारबाट शुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी सकिएको छ । बिहीवार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा पार्टीका मिडिया संयोजक खिमलाल भट्टराईले […]

असोज १४,काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको छ । साईकल खरिद प्रक्रियामा अनियमितता भएको र साईकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको हो । टोलीले सो सम्बन्धि […]

असोज १४,काठमाडौं ।आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गर्नुभएको हो ।समझदारी अनुसार दुवै संस्थाले एकआपसमा सहयोग अभिवृद्धि गर्ने जनाइएको छ । दुवै […]

असोज १४,काठमाडौं । बिहिवार सुनको मुल्यमा २ सयले गिरावट आएको छ । बुधवार प्रतितोला ८८ हजार ९ सयमा कारोवार भएको सुनको मुल्य बिहिवार प्रतितोला ८८ हजार ७ सयमा कारोवार भइरहेको छ । बिहिवार  तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोवार भइरहेको छ । बिहिवार चाँदीको मुल्यमा २५ रुपैयाले […]

असोज १४,काठमाडौ । आइएमई ग्रुपद्धारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्धारा प्रवर्द्दित ‘आइएमई पे’ र नियोटेरिक नेपालवीच सम्झौता भएको छ । सम्झौता पत्रमा आइएमई डिजिटल सोलुसनका तर्फबाट व्यापार तथा सहकार्य व्यवस्थापन प्रमुख गुण श्रेष्ठ र नियोटेरिक नेपालका तर्फबाट प्रोजेक्ट म्यानेजर मेघराज भण्डारीले हस्ताक्षर गर्नुभएको जनाइएको छ  । सम्झौता गरिएसँगै नेपालीहरुको महान […]

असोज १३,काठमाडौं । भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गरेका काभ्रेपलाञ्चोक जिल्लाका ६ वटा विद्यालय भवनहरुको संयुक्त रुपमा उद्घाटन गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लामा पुनःनिर्माण सम्पन्न भएका ६ वटा विद्यालय भवनहरुको बुधवार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद […]

असोज १३,काठमाडौं । केवल टेलिभिजन व्यवसायीहरुले आफ्ना मुद्दालाई राज्यले सम्बोधन गर्नुपर्ने बताएका छन् । बुधबार सरकारको नीतिका कारण व्यवसायीहरुको व्यवसायमा परेको नकारात्मक प्रभावका विषयमा आयोजित केवल टेलिभिजन व्यवसायीहरुको राष्ट्रिय भेलामा व्यवसायीहरुले सरकारले आफ्ना मुद्दाहरुलाई सम्बोधन गर्नुपर्ने बताएका हुन् । व्यवसायीहरुले व्यवसायी मैंत्री र उपभोक्ता मैंत्री नीति ल्याउन जरुरी रहेको तर […]