बेलायतको उत्कृष्ट ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा राजन कँडेल नियुक्त

 

 

असोज ८,काठमाडौ ।द ब्रिटिस कलेज’का कार्यकारी अध्यक्ष राजन कँडेल बेलायतको ‘न्यूस्टेड वुड स्कूल’को अभिभावक संघको अध्यक्षमा नियुक्त भएका छन् ।

९५४ देखि बेलायतको साउथ इस्ट लण्डनमा सन्चालन हुँदै आएको  ‘न्यूस्टेड वुड स्कूल’ बेलायतको उत्कृष्टमध्येको एक शैक्षिक संस्था हो । लामो समयदेखि शैक्षिक क्षेत्रमा लगानी गर्दै आएका कँडेललाई प्रतिष्ठित स्कुलले अभिभावक संघको अध्यक्षमा नियुक्त गरेको हो ।

कँडेलले ब्रिटिश एजुकेशन ग्रुपको बुटवलस्थित नमस्ते एकेडेमी तथा चितवनस्थित मदरल्याण्ड स्कुलको दुई शैक्षिक संस्थाहरुको स्वामित्व ग्रहण गरेका छन् ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आईएमई मोटर्सको  “दशैँ तिहारको बहार पक्काउपहार” साथै बम्पर उपहार योजना सावर्जनिक

Fri Sep 24 , 2021
  असोज ८,काठमाडौ ।  आईएमई मोटर्सको  “दशैँ तिहारको बहार पक्काउपहार” साथै बम्पर उपहार योजना सावर्जनिक भएको छ । चाडपर्वमा ग्राहकहरुले अफरलाई नै बढि प्राथमिकता दिने भएको हुँदा ग्राहकको माग अनुसार नै हामीले यो योजनालाई बजारमा ल्याएको आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले बताउनु भयो । यस योजनाअनुसार ग्राहकले अशोक […]