मङगलवार सुनचाँदीको मुल्य स्थिर

भदौ २९ ,काठमाडौं । मङगलवार सुनको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । सोमबार प्रतितोला ९० हजार ६ सयमा कारोवार भएको सुनको मुल्य मङगलवार पनि प्रतितोला ९० हजार ६ सयमा कारोवार भइरहेको छ । मङगलवार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार १ सयमा कारोवार भइरहेको छ ।

मङगलवार चाँदीको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । सोमबार प्रतितोला १ हजार २ सयमा कारोवार भएको चाँदीको मुल्य मङगलवार पनि प्रतितोला १ हजार २ सयमा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्
  • 8
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अन्तिम चरणमा

Tue Sep 14 , 2021
भदौ २८ ,काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ । विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तिय प्रगति पनि ७७ प्रतिशत काम सम्पन्न भइसकेको हो । अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेकोले आइसीपी जिरो २ ठेक्का सम्झौताअनुसार थाइल्याण्डको एरोथाइ […]