सुनको मुल्य तोलामा २ सयले गिरावट

भदौ १६ ,काठमाडौं । बुधवार सुनको मुल्यमा २ सयले गिरावट आएको छ ।मंगलवार प्रतितोला ९१ हजार २ सयमा कारोवार भएको सुनको मुल्य बुधवार प्रतितोला ९१ हजारमा कारोवार भइरहेको छ । बुधवार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार ५ सयमा कारोवार भइरहेको छ ।

बुधवार चाँदीको मुल्यमा १० रुपैयाले गिरावट आएको छ । मंगलवार  प्रतितोला १ हजार २ सय ०५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य मंगलवार  प्रतितोला १ हजार १ सय ९५रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अबको युवापुस्ताले देश विकास गर्ने जिम्मा अब आफ्नो भएको भन्ने कुरा सोचेर अघि बढ्नुपर्छ :जनार्दन शर्मा

Wed Sep 1 , 2021
भदौ १६,काठमाडौं । अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र देशले कोल्टो फेर्ने बताउनुभएको हो । उहाँले […]