आइतबार सुनको मुल्यमा १ सयले वृद्धि, चाँदीको मुल्य पनि ५ रुपैयाँले बढयो

असोज २४,काठमाडौं । आइतबार सुनको मुल्यमा १ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९० हजार ६ सयमा कारोवार भएको सुनको मुल्य आइतबार प्रतितोला ९० हजार ७ सयमा कारोवार भइरहेको छ । आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २५० रुपैयाँमा कारोवार भइरहेको छ ।

आइतबार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्धि भएको छ  । शुक्रबार प्रतितोला १ हजार १ सय ७० रुपैयामा कारोवार भएको चाँदीको मुल्यआइतबार प्रतितोला १ हजार १ सय ७० रुपैयामा कारोवार  भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सरकार विस्तार गर्दा धेरै महत्वपूर्ण नेताहरु छुटेको प्रधानमन्त्रीद्धारा स्विकार

Sun Oct 10 , 2021
  असोज २४,काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार विस्तार गर्दा धेरै महत्वपूर्ण नेताहरु छुटेको स्विकार गर्नु भएको छ । प्रधानमन्त्री देउवाले संयुक्त सरकार भएकाले सबैलाई समेटन नसकिएको स्पष्ट पार्दै भोलीका दिनमा सबैलाई समेटेर लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा ‘विश्वेश्वर प्रसाद […]