दशै दक्षिणामा सिकाइ : ग्लोकल आफ्टर स्कुलले ल्यायो दसैं अफर

असोज १८,काठमाडौ । दशैं–तिहारको उपलक्ष्यमा ग्लोकल आफ्टर स्कुल(ग्लोकल प्रा.लि को इकाई) ले नयाँ र आर्कषक अफर ल्याएको छ।

ग्लोकल प्रा.लि शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो । विजयादशमी, दीपावली र छठको शुभअवसरमा, आफ्टर स्कुलले, रेकर्ड गरिएका पाठ्यक्रमहरुमा आवेदन खोलेको छ जसमा रुचि राख्ने शिक्षार्थीहरुको लागी रोचक अफरहरुको घोषणा गरेको जनाइएको छ । रेकर्ड गरिएका पाठ्यक्रमहरु उनीहरु आफ्नै गतिमा सिक्न सक्छन् । दशै दक्षिणामा सिकाइभन्ने नाराका साथ ग्लोकल आफ्टर स्कुलले दसैं अफर ल्याएको हो। यो अफर नोवेम्बर १० सम्मका लागि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

ग्लोकल आफ्टर स्कुलले रेकर्ड कोउर्सहरुमा १०% छुट ,एक भाग्यशालीविजेता टर्की एयरलाइन्सको माध्यमबाट संसारमा कहींपनी एक निःशुल्क राउन्ड ट्रिप टिकट, ईसेवामार्फत रजिसटर गर्ने२०० जनाका लागि २० % क्यासब्याकको सुविधा ,एक भाग्यशालीव्यक्तिलाई सिद्धार्थ होटलमा नाइट स्टे(टी एण्ड सी लागू) ,एक भाग्यशालीव्यक्तिलाइकोजी होम बि यण्ड बिमानाइटस्टे(टी एण्ड सी लागू) जस्ता अफरहरु राखेको जनाइएको छ ।

दशै दक्षिणामा सिकाइभन्ने नाराका साथ ग्लोकल आफ्टर स्कुलले दसैं अफर ल्याएको हो। यो अफर नोवेम्बर १० सम्मका लागिउपलब्धहुने कम्पनीले जानकारी दिएको छ।

 

सेयर गर्नुहोस्
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

इसेवाको दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्बजनिक

Mon Oct 4 , 2021
असोज १८,काठमाडौ । इसेवाले नेपालीहरूको महान चाड दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्बजनिक गरेको छ । योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनै पनि बैंकमा निशुल्क रकम ट्रान्स्फर गर्न सकिने र बम्पर उपहारमा रू सयमा स्कुटर योजनामा एक जना भाग्शाली विजेताले स्कुटर जित्न सक्ने साथै स्कुटर […]