साताको पहिलो दिन यस्तो छ तरकारीको मुल्य

असोज २४,काठमाडौ । आइतबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा सामान्य बृद्धि भएको छ । शनिबार प्रतिकेजी २७ रुपैया २० पैसामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य आइतबार प्रतिकेजी २८ रूपैयाँमा कारोवार भइरहेको छ । आइतबार काउली (स्थानिय)को मुल्यमा १५ रुपैयाँले बृद्धि भएको छ ।  शनिबार प्रतिकेजी ७० रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य आइतबार प्रतिकेजी ८५ रुपैंयामा कारोवार भइरहेको छ ।
आइतबार प्याज सुकेको (भारतिय)को मुल्य १ रुपैयाँ ले वृद्धि भएको छ । शनिबार प्रतिकेजी ७१ रुपैया २० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) आइतबार प्रतिकेजी ७२ रुपैया २० पैसामा कारोवार भइरहेको छ।
शनिबारको तुलनामा आइतबार गोलभेडा सानो(टनेल)को मुल्यमा १३ रुपैयाँले वृद्धि भएको छ। शनिबार  प्रतिकेजी ७२ रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) आईतबार प्रतिकेजी ८५ रूपैयाँमा कारोवार भइरहेको छ । आइतबार सानो गोलभेडा(लोकल्) को मुल्यमा ५ रुपैयाँले वृद्धि भएको छ  । शनिबार  प्रतिकेजी ६० रुपैयामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य आइतबार प्रतिकेजी ६५ रुपैयामा कारोवार भइरहेको छ।
सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आइतबार सुनको मुल्यमा १ सयले वृद्धि, चाँदीको मुल्य पनि ५ रुपैयाँले बढयो

Sun Oct 10 , 2021
असोज २४,काठमाडौं । आइतबार सुनको मुल्यमा १ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९० हजार ६ सयमा कारोवार भएको सुनको मुल्य आइतबार प्रतितोला ९० हजार ७ सयमा कारोवार भइरहेको छ । आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९० हजार २५० रुपैयाँमा कारोवार भइरहेको छ । आइतबार चाँदीको मुल्यमा ५ रुपैयाले वृद्धि […]