मङ्सिर १४,काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गर्नु भएको छ । उपसभापति निधिले पार्टीको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा हाल ४ सदस्य रहेको भन्दै त्यसलाई तत्काल पूर्णता दिन पार्टी सभापति देउवासँग माग गर्नु भएको हो । मंगलबार […]

मङ्सिर १४,काठमाडौं । पछिल्लो तीन दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रयमासिक समिक्षापछि लगातार ओरालो लागेको हो । मंगलबार कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १ दशमलव ६४ अंकले घटेर २ हजार ६२८ दशमलव ३७ अंकमा झरेको छ […]

मङ्सिर १४,काठमाडौं ।  सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ । मंगलबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको […]

मङ्सिर १४,काठमाडौं । स्वदेशमा नै उत्पादन भएको जुत्ता, चप्पल तथा छालाजन्य बस्तुमा ग्राहककोे आकर्षण बढ्दै गएको छ । १९ दिनदेखि काठमाडौंको भृकुटीमडण्पमा चलिरहेको जुत्ता, चप्पल तथा छालाजन्य बस्तुको प्रर्दशनीमा स्वदेशी उत्पादनमा ग्राहकको आकर्षण बढ्दै गएको देखिएको आयोजकले बताएको छ । सोमबारसम्म मात्रै सञ्चालन गर्ने भनिएको प्रर्दशनी ग्राहकहरुको भिड बढ्दै गएकाले […]

मङ्सिर १४,काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी भित्र शक्ति केन्द्रीत राजनीतिलाई जोड दिन थालिएको भन्दै असन्तुष्टि जनाउनु भएको छ । मंगलबार लोकेश ढकाल द्धारा लिखित पुस्तक ‘नेपाली राजनीति, राष्ट्रप्रेम, विचार र आदर्श’ लोकार्पण समारोहमा बोल्दै नेता सिंहले नेपाली कांग्रेसमा आदर्श र मूल्य, मान्यताको राजनीतिलाई महत्व नदिई शक्तिकेन्द्रीत राजनीतिलाई […]

मङ्सिर १४,काठमाडौं । नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नु भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतहः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनु भएको हो । मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि […]

मङ्सिर १४,काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा तरलता व्यवस्थापन गर्ने नीति समावेश गर्न नसकेको बताउनु भएको छ । अध्यक्ष मल्लले बैंकमा देखिएको तरलतालाई सहज बनाउनको लागि मौद्रिक नीतिले छोटो समयको लागि बैंक तथा वित्तीय संस्थाहरुको कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो बढाएको बताउनु भयो […]

मङ्सिर १४ , काठमाडौ । मंगलबार सुनको मुल्यमा प्रतितोला १ सयले गिरावट आएको छ । सोमबार प्रतितोला ९२ हजारमा कारोवार भएको सुनको मुल्य मंगलबार प्रतितोला ९१ हजार ९ सयमा कारोवार भइरहेको छ । मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ४ सयमा कारोवार भइरहेको छ । मंगलबार चाँदीको मुल्यमा १५ […]

मङ्सिर १४,काठमाडौं । मंगलबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा २ रुपैयाँ ले वृद्धि भएको छ ।सोमवार प्रतिकेजी २७ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य मंगलबार प्रतिकेजी २९ रूपैयामा कारोवार भइरहेको छ । मंगलबार काउली (स्थानिय)को मुल्यमा ५ रुपैयाँले गिरावट भएको छ। सोमवार प्रतिकेजी ५० रुपैयामा कारोवार भएको काउली (स्थानिय)को […]

मङ्सिर १४,काठमाडौं ।  अर्थमन्त्री जनार्दन शर्माले अब चाँडै अनलाइनहरुले पनि सरकारी विज्ञापन पाउने बताउनु भएको छ । सोमबार प्रेस सेन्टर नेपाल काठमाडौंको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताउनु भएको हो । मन्त्री शर्माले प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाई मुल्याङ्कन गरेर अनलाइनहरुलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेकाले […]