आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोप दिइने

मङ्सिर ५,काठमाडौं । आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर खोप दिइने भएको छ ।

५ सयको हाराहारीमा खोप मौज्दात रहेकाले करिब २७ देखि २८ सय बालबालिकाले मात्रै खोप पाउन सक्ने जनाइएको हो ।  १२ देखि १७ वर्ष उमेर समूहका निरोगी बालबालिका र दीर्घ रोगी भए १२ वर्षमाथिका सबै उमेर समूहका लागि यो खोप दिने व्यवस्था रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

 

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव

Sun Nov 21 , 2021
मङ्सिर ५,काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ । आइतवार मन्त्रालयले आयोजना गरेको भगवान् श्रीपशुपतिनाथ दर्शन सहितको योग शिविर कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार […]