ओरालो लाग्दै सुनचाँदीको मुल्य

मङ्सिर ६, काठमाडौ । बुधबार सुनको मुल्यमा प्रतितोला ५ सयले गिरावट आएको छ । मङ्गलबार  प्रतितोला १ हजार ६ सयले घटेर प्रतितोला ९२ हजार ३ सयमा कारोवार भएको सुनको मुल्य बुधबार प्रतितोला ९१ हजार ८ सयमा कारोवार भइरहेको छ । बुधबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सयमा कारोवार भइरहेको छ ।

बुधबार चाँदीको मुल्यमा ३० रुपैयाले गिरावट आएको छ । मङ्गलबार प्रतितोला १ हजार २ सय ५५ रुपैयामा कारोवार भएको चाँदीको मुल्य बुधबार प्रतितोला १ हजार २ सय २५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

न्यायालयको समस्या समाधानका लागि सरकार तयार छ : प्रचण्ड

Wed Nov 24 , 2021
मङ्सिर ६, काठमाडौ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनु भएको छ । बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुग्नुभएका अध्यक्ष दाहलले सञ्चारकर्मीहरुको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न तयार रहेको बताउनु […]