कार्तिक १६,काठमाडौं । मङ्गलवार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा प्रतिकेजी ४ रुपैयाँले गिरावट भएको छ । सोमबार प्रतिकेजी ४६ रुपैया ५० पैसामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य मङ्गलवार प्रतिकेजी ४२ रूपैयाँ ५० पैसामा कारोवार भइरहेको छ । मङ्गलवार काउली (स्थानिय)को मुल्यमा २० रुपैयाँले बृद्धि भएको छ। सोमबार प्रतिकेजी ११० रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य मङ्गलवार पनि प्रतिकेजी १३० रुपैंयामा कारोवार भइरहेको छ ।
मङ्गलवार प्याज सुकेको (भारतिय)को मूल्यमा ३ रुपैयाँले गिरावट भएको छ । सोमबार प्रतिकेजी ६१ रुपैयामा कारोवार भएको प्याज सुकेको (भारतिय) मङ्गलवार प्रतिकेजी ५८ रुपैयामा कारोवार भइरहेको छ।
सोमबारको तुलनामा मङ्गलवार गोलभेडा सानो(टनेल)को मुल्यमा ९ रुपैयाँले गिरावट आएको छ। सोमबार प्रतिकेजी ८५ रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) मङ्गलवार प्रतिकेजी ७६ रूपैयाँमा कारोवार भइरहेको छ । मङ्गलवार सानो गोलभेडा(लोकल्) को मुल्यमा परिवर्तन भएको छैन । सोमबार प्रतिकेजी ६५ रुपैयामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य मङ्गलवार प्रतिकेजी ६५ रुपैयामा कारोवार भइरहेको छ।