मङ्गलबार यस्तो छ तरकारीको मुल्य

मङ्सिर ७,काठमाडौं । मंगलबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा ३ रुपैयाँले गिरावट भएको छ ।सोमबार प्रतिकेजी ३४ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य मंगलबार प्रतिकेजी ३१ रूपैयामा कारोवार भइरहेको छ । मंगलबार काउली (स्थानिय)को मुल्यमा ९ रुपैयाँले गिरावट भएको छ। सोमबार प्रतिकेजी ६४ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य मंगलबार प्रतिकेजी ५५ रुपैंयामा कारोवार भइरहेको छ ।

मंगलबार प्याज सुकेको (भारतिय)को मूल्यमा १ रुपैयाँ ५० पैसाले गिरावट भएको छ। सोमबार प्रतिकेजी ४९ रुपैया ५० पैसामा कारोवार भएको प्याज सुकेको (भारतिय) मंगलबार प्रतिकेजी ५१ रुपैयामा कारोवार भइरहेको छ।

सोमबारको तुलनामा मंगलबार गोलभेडा सानो(टनेल)को मुल्य १५ रुपैया ले वृद्धि भएको छ। सोमबार प्रतिकेजी ९० रुपैयामा कारोवार भएको गोलभेडा सानो(टनेल) मंगलबार प्रतिकेजी १०५ रूपैयाँमा कारोवार भइरहेको छ । मंगलबार सानो गोलभेडा(लोकल्) को मुल्यमा १५ रुपैयाँ ले वृद्धि भएको छ ।सोमबार प्रतिकेजी ७५ रुपैयामा कारोवार भएको सानो गोलभेडा(लोकल्) को मुल्य मंगलबार प्रतिकेजी ९० रुपैयामा कारोवार भइरहेको छ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विराटनगर भन्सारमा श्रमिक हड्तालको चेतावनी

Tue Nov 23 , 2021
मङ्सिर ७,काठमाडौं ।  विराटनगरको रानीस्थित एकीकृत भन्सार चौकी (आइसिपी)मा कार्यरत श्रमिक तथा मजदुरहरूले हड्तालको चेतावनी दिएका छन । आइसिपीले श्रमिक तथा मजदुरहरुलाई श्रम ऐन अनुसार सेवा सुविधा नदिइएको भन्दै समाजबादी कारखाना श्रमिक संघले मंसिर १२ गतेदेखी भन्सार ठप्प तथा हड्ताल गर्ने चेतावनी दिएको हो । संघका ईकाई अध्यक्ष शम्भु कुमार […]