ललितपुर महानगरपालिकामा साताको ६ दिननै खोप कार्यक्रम सञ्‍चालन

मङ्सिर ६, काठमाडौ । ललितपुर महानगरपालिकाले कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप आइतबारदेखि शुक्रबारसम्म  सबै दिन लगाइने भएको छ ।

महानगरले यस अघि उमेर ,व्यक्तिको स्वास्थ्य अवस्था लगायतलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम सञ्‍चालन गरेको थियो । नागरिकको सहजताको लागि महानगरले साताको ६ दिन खोप कार्यक्रम सञ्‍चालन गरेको जनाइएको छ ।  ललितपुर महानगर लगातार कोरोना विरुद्धको खोप सञ्चालन गर्ने पहिलो स्थानीय तह हो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मङ्गलबार यस्तो छ तरकारीको मुल्य

Tue Nov 23 , 2021
मङ्सिर ७,काठमाडौं । मंगलबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा ३ रुपैयाँले गिरावट भएको छ ।सोमबार प्रतिकेजी ३४ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य मंगलबार प्रतिकेजी ३१ रूपैयामा कारोवार भइरहेको छ । मंगलबार काउली (स्थानिय)को मुल्यमा ९ रुपैयाँले गिरावट भएको छ। सोमबार प्रतिकेजी ६४ रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य […]