सुनको मुल्य प्रतितोला २ सयले वृद्धि ,चाँदीको मुल्य पनि १० रुपैयाले बढ्यो

मङ्सिर ६, काठमाडौ । सोमबार  सुनको मुल्य प्रतितोला २ सयले वृद्धि भएको छ । आइतबार प्रतितोला ९३ हजार ७ सयमा कारोवार भएको सुनको मुल्य सोमबार प्रतितोला ९३ हजार ९ सयमा कारोवार भइरहेको छ । सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ४ सयमा कारोवार भइरहेको छ ।

सोमबार चाँदीको मुल्यमा १० रुपैयाले वृद्धि भएको छ । आइतबार  प्रतितोला १ हजार २ सय ६० रुपैयामा कारोवार भएको चाँदीको मुल्य सोमबार प्रतितोला १ हजार २ सय ७० रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिनिधि छनौट भइरहेका स्थानमा सकेसम्म सर्वसम्मत्को प्रयास गर्न नेता, कार्यकर्ताहरुलाई सभापति देउवाको आग्रह

Mon Nov 22 , 2021
मङ्सिर ६, काठमाडौ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधि छनौट भइरहेका स्थानमा सकेसम्म सर्वसम्मत्को प्रयास गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले प्रतिनिधि छनौटको सम्बन्धमा हारजितको भन्दा पनि सर्वसम्मत् चयनको बाटो रोज्नु […]