सुनचाँदीको मुल्यमा गिरावट

मङ्सिर ६, काठमाडौ । मङ्गलबार सुनको मुल्यमा प्रतितोला १ हजार ६ सयले गिरावट आएको छ । सोमबार प्रतितोला ९३ हजार ९ सयमा कारोवार भएको सुनको मुल्य मङ्गलबार प्रतितोला ९२ हजार ३ सयमा कारोवार भइरहेको छ । मङ्गलबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ८ सयमा कारोवार भइरहेको छ ।

मङ्गलबार चाँदीको मुल्यमा १५ रुपैयाले गिरावट आएको छ । सोमबार प्रतितोला १ हजार २ सय ७० रुपैयामा कारोवार भएको चाँदीको मुल्य मङ्गलबार प्रतितोला १ हजार २ सय ५५ रुपैयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्छ : डा भट्टराई

Tue Nov 23 , 2021
मङ्सिर ७,काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतमा देखिएको समस्या समाधान गर्न राजनीतिक दलहरु अग्रसर हुनुपर्ने बेला आएको बताउनु भएको छ । सोमबार नेपाल बार एशोसिएशनले ज्ञापन पत्र बुझाएपछि उहाँले न्यायालयको विकृति र विसंगति अन्त्यका लागि नेपाल बारले उठाएको आन्दोलन व्यक्ति विशेषका लागि नभएको […]