सुनको मुल्य तोलामा ३ सयले वृद्धि ,चाँदीको मुल्यमा सामान्य गिरावट

माघ २,काठमाडौं । आइतबार सुनको मुल्य तोलामा ३ सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९२ हजार ७ सयमा कारोवार भएको सुनको मुल्य आइतबार प्रतितोला ९२ हजार ४ सयमा कारोवार भइरहेको छ । आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ९ सयमा कारोवार भइरहेको छ ।

आइतबार चाँदीको मुल्यमा १० रुपैयाँले गिरावट आएको छ । शुक्रबार प्रतितोला १ हजार २ सय ६० रुपैँयामा कारोवार भएको चाँदीको मुल्य आइतबार प्रतितोला १ हजार २ सय ५० रुपैँयामा कारोवार भइरहेको नेपाल सुन चाँदी माहासंघले जनाएको छ ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

Sun Jan 16 , 2022
माघ २,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले तेरो पार्टी, मेरो पार्टी भन्दापनि राष्ट्रनै एकजुट भएर कोभिड संक्रमण नियन्त्रणका लागि लाग्नुपर्ने बताउनु भएको हो । शनिबार आफ्नै सरकार निवास बालुवाटार पुगेका एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङ […]