नेपालमा पनि मनाइयो डजिटिल लर्नङि डे, प्रवधिमिैत्री सकिाइमा सरोकारवालाहरूको जोड

काठमाडौं । एडचेञ्ज नेपालले डजिटिल लर्नङि डे २०२३ नेपालमा पनि मनाएको छ । डजिटिल सकिाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उदेश्यले फागुन ११ गते बहिीबार ॅइम्पावरङि द फ्युचर थ्रो डजिटिल लर्नङि’ वषियमा कार्यक्रमको आयोजना गर्दै डजिटिल लर्नङि डे मनाएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले डजिटिल लर्नङि, साक्षरता र शक्षिकको क्षमता अभविृद्धमिा जोड दएिका थएि । कार्यक्रममा शक्षिकहरूले टचिङि अभ्यासको बारेमा नयाँ नयाँ आइडयिाहरु प्रस्तुत गरेका थएि । एडचेञ्ज नेपालले आयोजना गरेको कार्यक्रममा नमिा एकेडेमी, नेपाल दूरसञ्चार प्राधकिरण, नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी, मेन्टर ल्याब, लर्डबुद्ध एजुकेसन फाउन्डेसन, अपग्राड, कोडङिगल, वर्ल्ड भजिन, सेभ द चल्ड्रिेन, चाइल्ड फण्ड, चाइल्ड सेफ नेट, एन प्याबसन, एपेक्स लाइफ स्कुल, लभिङि वथि आइसटिी, आइसटिी फाउन्डेसन नेपाल, काठमाडौं वश्विवद्यिालय र नेपाल खुला वश्विवद्यिालयको सहकार्य रहेको थयिो ।

सेयर गर्नुहोस्

Taja Update

Most catchy Newsportal of Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एन आई सी एशिया बैंकद्वारा NIC ASIA Foneloan सेवा शुभारम्भ

Fri Feb 24 , 2023
  विभिन्न डिजिटल च्यानलमार्फत गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको यस एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग -NIC ASIA MoBank_ एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी NIC ASIA Foneloan सेवा शुभारम्भ गरेको छ । नवीनतम प्रविधिमा आधारित रहेर आधुनिक बैंकिङ्गलाई आत्मसात गरी आम जनमानसको बैंकिङ्ग अनुभवलाई सहज बनाइरहेको […]

यी समाचार पनि पढ्नुहोस्