मदिरा सप्लायर्स सहित ७ जना पक्राउ
कोरोनाका कारण नाकाबन्दी हुन सक्ने आशंका

विश्वभरी सन्त्रास फैलाएको कोरोना भाइरसका कारण नेपालमा नाकाबन्दी हुने आशंका व्यक्त गर्न थालिएको छ । चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण

 २०७६, २६ फाल्गुन सोमबार ०६:३५
अशिक्षा, र पितृसत्तात्मक सोचका कारण पहिला सहभागिता पछाडी

अशिक्षा, राज्यको उदासिनता र पितृसत्तात्मक सोचका कारण राज्यका निकायमा महिलाको समान सहभागिता हुन नसकेको महिला अधिकरकर्मीहरुले बताएका छन् ।  आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा अधिकारकर्मीहरुले संविधानले महिला समानता र

 २०७६, २६ फाल्गुन सोमबार ०५:३२
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । दोस्रो पटक मृगौला प्रत्यारोपण गरेको पाँचौ दिन ओलीको भाइटल र ल्याब सूचकहरुपनि सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

 २०७६, २६ फाल्गुन सोमबार ०५:२९
कालो बजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्छ ःउद्योगमन्त्री

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा हुने कालो बजारी नियन्त्रणका लागि सबै नागरिक अनुगमनकर्ता बन्नुपर्ने बताउनुभएको छ । नोभल कोरोना भाइरसका कारण बजारमा अत्यावस्यक वस्तुहरुको अभाव सिर्जना हुने

 २०७६, २६ फाल्गुन सोमबार ०५:२८
प्रधानमन्त्री ओली अपरेसन थिएटरमा

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपरेसन थिएटरमा लगिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले अस्पताल परिसरमा भेला भएका पत्रकारहरुलाई यो जानकारी दिएका हुन्

 २०७६, २१ फाल्गुन बुधबार ०५:५८
अर्थमन्त्रीमा युवराज खतिवडा नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले डा.युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटरमा जानुअघि प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गरेका हुन् । खतिवडालाई अर्थमन्त्रीमा नियुक्तिका

 २०७६, २१ फाल्गुन बुधबार ०५:५७
उद्योग वाणिज्य महासंघद्धारा ध्यानाकर्षण

नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड फिडर सरहको शुल्क तिर्न उद्योगहरुलाई पत्राचार गरेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले ध्यानाकर्षण भएको जनाएको छ । महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बुटवल

 २०७६, २१ फाल्गुन बुधबार ०४:०७
दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली…

दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री ओली सोमबार त्रिवि शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको हो । बुधबार प्रधानमन्त्री

 २०७६, २१ फाल्गुन बुधबार ०४:०६
कुनै पनि ठूला सभा, सम्मेलन नगर्न आग्रह

विश्वभरी कोरोना भाइरसको जोखिम बढेसगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ ।  आइतबार स्वास्थ्य, तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले

 २०७६, १९ फाल्गुन सोमबार ०५:४७