मिथिला माध्यमिकी परिक्रमा आज देखि सुरु
अमेरिकाको म्यूजियममा भेटिएको पूरातात्विक महत्वका सम्पदाहरु नेपाल फिर्ता

फागुन १९,काठमाडौं । चोरी भएर विभिन्न मुलुक हुँदै अमेरिकाको म्युजियमहरुमा पुगेको तीन वटा पुरातात्विक महत्वको सांस्कृतिक सम्पदाहरु नेपाल फिर्ता भएको छ । बुधबार अमेरिकाको न्यूयोर्कस्थित रुविन म्युजिमय अफ आर्टका कार्यकारी

 २०७८, १९ फाल्गुन बिहीबार १०:४३
एसएस फाउण्डेशनद्धारा दोलखाका ८ विद्यालयलाई झोला वितरण

फागुन १८,काठमाडौं । एसएस फाउण्डेशनले दोलखा जिल्लाका ८ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । बुधवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउण्डेशनले २१ सय झोला विभिन्न सामुदायिक विद्यालयहरुलाई हस्तान्तरण

 २०७८, १८ फाल्गुन बुधबार १६:३६
पशुपतिनाथ दर्शनका लागि धेरै राम्रो व्यवस्था भएको दर्शनार्थीहरुको प्रतिक्रिया

फागुन १७,काठमाडौं । पशुपतिनाथमा दर्शन गर्ने राम्रो व्यवस्था गरिएको भन्दै दर्शनार्थीहरुले खुशी व्यक्त गरेका छन । महाशिवरात्रीको अवसर पारेर मंगलबार बिहानै पशुपतिनाथ दर्शन गर्न पुगेका दर्शनार्थीहरुले सहज र आनन्द हुनेगरी

 २०७८, १७ फाल्गुन मंगलवार १३:१४
संसदभवन अगाडि भेटिएको शंकास्पद वस्तु निष्क्रिय

फागुन १६,काठमाडौं ।   काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअघिको मुल सडकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । सोमबार संसद भवनअघिको मुल सडकमा राखिएको शंकास्पद वस्तु नेपाली सेनाले

 २०७८, १६ फाल्गुन सोमबार १५:४५
पोखरामा भिषण असिनापानी

फागुन ८,काठमाडौं । आइतबार पोखरामा इतिहासकै बाक्लो र धेरै असिना परेको छ । असिना पानीले पोखराको सडक अवरुद्ध भएको थियो । पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले टपक्कै

 २०७८, ८ फाल्गुन आईतवार १८:०८
स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक छुट्दैन :…

फागुन ८,काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न कोही पनि नागरिक नछुटुन भन्नेमा सचेत रहेको बताएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले

 २०७८, ८ फाल्गुन आईतवार १७:००
एमसीसीबिरुद्ध काठमाडौंमा प्रदर्शन

फागुन ४,काठमाडौं । एमसीसीविरुद्ध प्रर्दशनमा उत्रिएका प्रर्दशनकारी र प्रहरीबीच झडप हुँदा काठमाडौंको नयाँबानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । एमसीसी संसदमा टेवल नगर्न दवाव दिँदै आएका सत्तारुढ माओवादी केन्द्र, नेकपा (एकीकृत

 २०७८, ४ फाल्गुन बुधबार १४:१८
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु

फागुन १,काठमाडौं ।  कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरु गरिएको छ । निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरु गरिएको हो । राष्ट्रिय बाघ

 २०७८, १ फाल्गुन आईतवार १०:४१
त्रिपुरेश्वरमा आधुनिक शौचालय सञ्चालन

माघ २८,काठमाडौं ।  काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वर बस विसौनीसँगै आधुनिक शौचालय सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमका बीच महानगरका मेयर विद्यासुन्दर शाक्यले आधुनिक शौचालय उद्घाटन गर्नुभयो । एरोशानसँगको सहकार्यका निर्माण

 २०७८, २८ माघ शुक्रबार १५:२२