सर्वोच्च अदालतले आइतबारदेखि नियमित सुनुवाई सुरु गर्ने
छिमेकीले विन्ती गर्दागर्दै पनि जलाए गर्भनरको घर, निशानामा थिए विष्णु…

काठमाडौं । ललितपुरको भैंसैपाटीमा नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौैडेल र अर्थमन्त्री विष्णु पौडेल छिमेकी हुन् । घर सँगै नजोडिएपनि आसपास नै छन् । मंगलबार जेनजी आन्दोलनकारीहरुले भैंसेपाटीको प्रहरी कार्यालयमा

 २०८२, २६ भाद्र बिहीबार १७:५९
राष्ट्रपतिको अपिल : लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कायम गर्न…

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा देखिएको वर्तमान विषम परिस्थितिबाट मुलुकलाई संवैधानिक दायराभित्र रही निकास दिन प्रयासरत रहेको बताएका छन् । उनले आन्दोलनरत नागरिकहरूको माग सम्बोधनका लागि छिटोभन्दा छिटो समस्याको

 २०८२, २६ भाद्र बिहीबार १७:५५
सुनको मूल्य घट्यो, प्रतितोला २ लाख १४ हजार दुई सय…

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो । बुधबार २ लाख

 २०८२, २६ भाद्र बिहीबार १३:३०
सीमित कर्मचारीबाट अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई सीमित कर्मचारी परिचालन गरी अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । विहिबार राष्ट्र बैंकले

 २०८२, २६ भाद्र बिहीबार १३:२८
श्रीनगर एग्रीटेकको आईपीओमा उद्योग प्रभावित स्थानीयको उच्च आकर्षण

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा उद्योग प्रभावित स्थानीयवासीको समेत उच्च आकर्षण देखिएको छ । स्थानीय तर्फ मागभन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आईपीओ छोटो अवधिमा नै भदौ २५

 २०८२, २६ भाद्र बिहीबार १०:५६
त्रिविको नियमित पठन पाठन आगामी कात्तिक १० गते सम्म बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गते सम्म पठन पाठन बन्द हुने जनाएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै आगामी कात्तिक ११

 २०८२, २६ भाद्र बिहीबार १०:१६
रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु, ११ जना घाइते

रामेछाप । रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बिहीबार बिहान कारागारबाट कैदी बन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन

 २०८२, २६ भाद्र बिहीबार १०:१०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ।मंगलबार मध्याह्नदेखि बन्द भएको विमानस्थल बुधबार अपराह्नदेखि सञ्चालनमा आएको हो । बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णय अनुसार पुनः सञ्चालन

 २०८२, २५ भाद्र बुधबार १६:३२
अझै नियन्त्रणमा आएन हिल्टन होटलको आगलागी

काठमाडौं ।काठमाडौंको नक्सालस्थित हिल्टन होटलमा आगो अझै पनि नियन्त्रणमा आएको छैन् । मंगलबार आन्दोलनकारीहरुले लगाएको आगो अझै पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको हो । काठमाडौं महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास

 २०८२, २५ भाद्र बुधबार १५:५७