अधिबक्ता सुदर्शन जोशी ‘तेजस्वी’––   ‘पल पल पाईला पाईलामा सचेत क्रान्ति तेजको आधार ! प्रकृति प्रेम, सामाजिक न्याय, मानवता, योग र शाकाहार ।’ “सचेत क्रान्ति–तेज एक सोच हो । जसले नयाँ युगको शुरुवात भएको महसुस र कोरोना कहरलाई करुणामा बदल्ने प्रयत्न गर्दछ ।”–तेजस्वी वर्तमान यात्राले सजगता सहितको रुपान्तरणको माग […]