ताजा अपडेट चैत ३१, काठमाण्डौ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले दाबी भुक्तानी सेवालाई सरल र सहज बनाउन आवश्यक रहेको बताउनुभएको छ । सगरमाथा इन्स्योरेन्स कम्पनीले ल्याएको ‘सगरमाथा आरोग्य पोलिसि’ सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले नेपालका बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी दिने विषय समस्याको रुपमा […]

ताजा अपडेट चैत ३१, काठमाण्डौ । नयाँ वर्ष २०७८ ले सम्पूर्ण ग्राहक महानुभावहरूमा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभेच्छाका साथ एन आई सी एशिया बैंकले डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको आकर्षक छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको बैक ले जनाएको छ । यस आकर्षक योजनाअन्तर्गत Sastodeal, Gyapu […]

ताजा अपडेट चैत ३१, काठमाण्डौ । शेयर बजार परिसुचक नेप्से मंगलवार २३ दशमलव २३ अंकले  वृद्धि भएर २ हजार ७१४ दशमलव ७९ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५ दशमलव ९९ अंकले बढेर ४८६ दशमलव २८ पुगेको छ । मंगलवार शेयर बजारमा रू. ७ […]

ताजा अपडेट चैत ३१, काठमाण्डौ । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीलाई मुख्य प्रायोजन गर्न  (सोमबार) नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सम्झौता भएको छ । राजधानीमा भएको एक कार्यक्रममा क्यानका तर्फबाट अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका तर्फबाट प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौताबापत चौधरी […]

ताजा अपडेट चैत ३१, काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीलाई मोबाइल एप्लिकेसन माई सेकेण्ड टिचरले प्रायोजन गरेको छ । सोमबार आईएनजी ग्रुपका संस्थापक तथा माई सेकेण्ड टिचरका सहसस्थापक सुलभ बुढाथोकी र राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले जर्सी सार्वजनिक गर्नुभयो । माई सेकेण्ड टिचरले एक वर्षको लागि राष्ट्रिय टिमको जर्सी […]

ताजा अपडेट चैत ३१, काठमाण्डौ । विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गर्ने बताउनुभएको छ । मंगलबार बबरमहलस्थित विज्ञापन बोर्डको कार्यालयमा आफ्नो कार्यभार सम्हाल्दै अध्यक्ष हुमागाँईले विज्ञापनको क्षेत्रमा देखा परेका विकृति र विसङ्गतिहरुको अन्त्य गरिने बताउनुभएको हो । बोर्डको प्रमुख उद्देश्य विज्ञापन […]

ताजा अपडेट चैत ३१, काठमाण्डौ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्रकृतिक विपत्ती र कोरोना महामारीको वावजुत पनि राष्ट्रिय विकासको लक्षय हासिल गर्न सफल हुने दाबी गर्नुभएको छ । काठमाडौंमा नेपाल विकास अनुशन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ती, महामारीले चुनौति थपे पनि विकासको लक्ष्य भेट्ने बताउनुभयो […]

ताजा अपडेट चैत ३१, काठमाण्डौ । मंगलवार सुनको मुल्यमा १ सयले गिरावट आएको छ । सोमवार प्रतितोला८९ हजार ६ सयमा  कारोवार भएको सुनको मुल्य मंगलवार प्रतितोला ८९ हजार ५ सयमा कारोवार भइरहेको छ । सोमवार तेजावी सुनको प्रतितोला ८९ हजार ५० रुपैयामा कारोवार भएको छ। मंगलवार चाँदीको मुल्यमा १५ रुपैया […]

ताजा अपडेट चैत ३०, काठमाण्डौ । शेयर बजार परिसुचक नेप्से सोमबार १७ दशमलव २० अंकले  वृद्धि भएर २ हजार ६९१ दशमलव ५५ पुगेको छ । त्यसैगरी ‘क’ वर्गका कम्पनिको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७९ प्रतिशत बढेर ४८० दशमलव २९ पुगेको छ । सोमबार शेयर बजारमा ७७ अर्ब […]

ताजा अपडेट चैत ३०, काठमाण्डौ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले निर्माण व्यवसायीहरुले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैले समिक्षा गर्नुपर्ने बताउनुभएको छ । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारण सभा समुदघाटन समारोहमा बोल्दै मन्त्री नेम्वाङले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्यहरु निर्वाह गरे […]