ताजा अपडेट चैत ३०, काठमाण्डौ । नेपाली कांग्रेसका सांसद तथा नेपाल निर्माण व्यवसायी महासंघका पुर्व अध्यक्ष जिपछिरीङ लामा शेर्पाले सरकार व्यवसायीमैत्री नभएको बताउनुभएको छ । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औँ साधारण सभा समुद्घाटन समारोहमा बोल्दै सांसद शेर्पाले सरकार निर्माण व्यवसायी मैत्री नभएको बताउनुभएको हो । अहिलेको नियमावली तथा […]

  ताजा अपडेट चैत २७ काठमाण्डौ । सोमवार सुनको मुल्यमा १ सयले वृद्दी भएको छ । आइतवार प्रतितोला ८९ हजार ५ सय कारोवार भएको सुनको मुल्य सोमवार प्रतितोला ८९ हजार ६ सयमा कारोवार भइरहेको छ । सोमवार तेजावी सुनको प्रतितोला ८९ हजार  १ सय ५० रुपैयामा कारोवार भएको छ। सोमवार […]

ताजा अपडेट चैत ३०, काठमाण्डौ । गण्डकी प्रदेश सरकारको प्रादेशिक अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बहुप्रतिक्षित योजना तीन वर्ष देखि अन्यौलमा छ । सरकार गठन भएलगत्तै करिव डेढ अर्ब लगानीमा बनाउने भनिएको क्रिकेट रंगशालाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको बर्ष दिन भए पनि हालसम्म टेण्डर प्रकृया कहिले अघि बढ्ने भन्ने […]

ताजा अपडेट चैत २९,काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको पुनरसंरचना गर्नुपर्ने बताउनु भएको छ । नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठनको दोस्रो वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री गुरुङले टेलिकमलाई सुधार नगर्दासम्म मुलुकको हित नहुने भएकाले पुनरसंरचना गर्नुपर्ने बताउनुभयो । त्यसका लागि आफू तयार रहेको पनि बताउनुभयो । […]

ताजा अपडेट चैत २९,काठमाण्डौ ।                          नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल (औपचारिक रूपमा घोषणा हुन बाँकी) ले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शनिबार सबै जिल्लाको मतगणना सकिएको […]

ताजा अपडेट चैत २९,काठमाण्डौ ।           नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा  लागिरहेको बताउनु भएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको तीन दलको बैठकले […]

ताजा अपडेट चैत २७ काठमाण्डौ ।                         आइतवार सुनको मुल्यमा ४ सयले गिरावट आएको छ । शुक्रवार प्रतितोला ८९ हजार ९ सयमा कारोवार भएको सुनको मुल्य आइतवार प्रतितोला ८९ हजार ५ सयमा कारोवार भइरहेको छ । आइतवार तेजावी सुनको प्रतितोला […]

ताजा अपडेट चैत २९,काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा राजेन्द्र मल्ल निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिका निर्वाचित सदस्यहरूको शुक्रबार बसेको प्रथम बैठकले मल्लको नेतृत्वमा पदाधिकारी चयन गरेको हो । चेम्बरको ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार अग्रवाल चयन हुनुभएको छ । उपाध्यक्षमा वाणिज्यतर्फ दीपक कुमार मलहोत्रा, उद्योगतर्फ […]

ताजा अपडेट् चैत २९,काठमाण्डौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ । सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको हो । […]

ताजा अपडेट चैत २७, काठमाण्डौ । सम्माननीय राष्ट्रपतिज्यूद्वारा एन आई सी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूलाई ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गर्नुभएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७६/०५/३१ को निर्णयबाट सिफारिस भएअनुसार २०७६ आश्विन ३ गते संविधान दिवस (राष्ट्रिय दिवस) का अवसरमा सम्माननीय […]