ताजा अपडेट चैत २७, काठमाण्डौ । बैंक अफ काठमाण्डूद्वारा आफ्नो डिजिटल कारोबार (QR Code) विस्तारित गर्नेक्रममा श्री कालिमाटी फलफूल तथा तरकारी बजार बिकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी(QR Code) सेवाको आज मिति २०७७ चैत्र २७ गते शुक्रबार एक औपचारीक कार्यक्रमका बिच श्री नेपाल राष्ट्र बैंकका भुक्तानी […]

ताजा अपडेट चैत २७, काठमाण्डौ । नेपालको प्रमुख पर्यटकीय क्षेत्र सौराहमा विदेशी पर्यटक आउने क्रम नबढेपछि व्यवसायीहरु मारमा परेका छन् । विदेशी पर्यटक अत्याधिक आउने सौराहमा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी भएपछि पर्यटक आउन छाडेका थिए । तर बन्दाबन्दी हटेको लामो समय भइसक्दा पनि सौराहामा विदेशी पर्यटक खासै […]

ताजा अपडेट चैत २७, काठमाण्डौ । नेपालका कृषि मेसिनरी व्यवसायीहरुले किसानको लागत घटाउन र उत्पादन बढाउन सघाउ पु¥याएपनि सरकारी बेवास्ताको कारण प्रयाप्त काम गर्न नसकेको गुनासो गरेका छन् । नेपाल कृषि मेसिनरी व्यवसायी संघको पाँचौ वार्षिक साधारणसभामा भेला भएका व्यवसायीले देश भित्र नै मेसिनको उत्पादन गर्न सके किसानलाई थप सहज […]

ताजा अपडेट चैत २७, काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले स्थापनाको ७० औं वर्षगाँठ मनाएको छ । नेपालका व्यवसायीहरुको छाता सङ्गठनको रुपमा क्रियाशिल चेम्र अफ कमर्सले व्यवसायीहरुलाई सरकारसँग जोडने काम पनि गरिरहेको छ । यसै वर्ष चेम्बरले व्यवसायी राजेन्द्र मल्ललाई नेतृत्व हस्तान्तरण गर्दैछ । चैत्र २८ गते बाट व्यवसायी मल्ल […]

ताजा अपडेट चैत २७ काठमाण्डौ । प्रतिनिधिसभाका ४ सांसदको पद रिक्त भएको छ । प्रतिनिधिसभाको विहिबारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका ४ जना सांसदहरुको पद खारेज भएको जानकारी गराएसंगै औपचारिक रुपमा विहिबारदेखि ४ जना सांसदको पद रिक्त भएको हो । प्रतिनिधिसभा निर्वाचनमा […]

ताजा अपडेट चैत २७, काठमाण्डौ । अपराजित यात्रालाई लिग चरणको अन्तिम खेलमा निरन्तरता दिँदै विभागीय टोली एपिएफ क्लब राजधानीमा  जारी ललितपुर मेयर्स कप क्रिकेट प्रतियोगितामा फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ४० रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो । […]

ताजा अपडेट चैत २७ काठमाण्डौ । शुक्रवार सुनको मुल्यमा ९ सयले वृद्दी भएको छ । विहिवार प्रतितोला ८९ हजारमा  कारोवार भएको सुनको मुल्य शुक्रवार प्रतितोला ८९ हजार ९ सयमा कारोवार भइरहेको छ । शुक्रवार तेजावी सुनको प्रतितोला ८९ हजार ४ सय ५० रुपैयामा कारोवार भएको छ। शुक्रवार चाँदीको मुल्यमा २०रुपैयाले […]

ताजा अपडेट चैत २६, काठमाण्डौ ।                 महालक्ष्मीविकास बैंक लिमिटेड तथा नेशनललाईफ इन्स्योरेन्सकम्पनीबिचको सहकार्यमा महालक्ष्मीविकास बैंक लिमिटेड शाखाकार्यालय पालुङबाट विपन्नवर्ग तथा कृषिकर्जामागरिएका सानाकर्जा अन्तगर्तको लघु अमृत म्यादीबीमा योजनामापर्न आएको मृत्युहकदावीबीमाबापतको रकम रु. ६,०७,५००।–(रु.छ लाख सातहजार पाँच सय मात्र)हकवालालाई हस्तान्तरण गरिएको छ । थाहा […]

विहिवार सुनको मुल्यमा१ हजार वृद्दी भएको छ । बुधवार प्रतितोला ८८ हजारमा  कारोवार भएको सुनको मुल्य विहिवार प्रतितोला ८९ हजार कारोवार भइरहेको छ । विहिवार तेजावी सुनको प्रतितोला ८८ हजार ५ सय ५० रुपैयामा कारोवार भएको छ। विहिवार चाँदीको मुल्यमा १५ रुपैयाले वृद्दी भएको छ । बुधवार प्रतितोला १ हजार […]

ताजा अपडेट चैत २५, काठमाण्डौ ।                                         नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डले थप ६ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने भएको छ । पाँचौ स्वास्थ्य बीमा दिवसको अवसरमा बुधबार काठमाण्डौमा आयोजित कार्यक्रममा सरकारले […]