ताजा अपडेट चैत २५, काठमाण्डौ । सनराइज बैंकले विराटनगरको टेम्पो÷इ–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । उक्त सेवाको शुभारम्भ विराटनगरको बरगाछी स्थित केशरीचन्द भवरलालको टेम्पो विक्री केन्द्रबाट यस बैंकका प्रदेश १ का प्रमुख श्री विवेक निरौलाले गर्नुभएको हो । प्रथम चरणमा ७० वटा टेम्पो÷इ–रिक्सामा क्यूआर वितरण गरी कार्यक्रम […]

ताजा अपडेट चैत २५, काठमाण्डौ । नबिल बैंकले काठमाडौंको धुम्बाराही स्थित तरकारी बजारमा क्यूआर कोड भुक्तानी सेवा शुरु गरेको छ । बैंकले मंगलबार एक कार्यक्रम आयोजना गरी धुम्बाराही तरकारी बजारमा क्यूआर कोड मार्फत भुक्तानी सेवा शुरु गरेको हो । बैंकले नगदरहित भुक्तानी सेवालाई विस्तार गर्ने अभियान अनुरुप उक्त तरकारी बजारमा […]

ताजा अपडेट चैत २५, काठमाण्डौ । बुधवार सुनको मुल्यमा ५ सयले वृद्दी भएको छ । मंगलवार प्रतितोला ८७ हजार ५ सयमा कारोवार भएको सुनको मुल्य बुधवार प्रतितोला ८८ हजार  कारोवार भइरहेको छ ।बुधवार तेजावी सुनको प्रतितोला ८७ हजार ५ सय ५० रुपैयामा कारोवार भएको छ । बुधवार चाँदीको मुल्यमा १० […]

ताजा अपडेट चैत २४, काठमाण्डौ ।                काठमाडौं उपत्यका प्रवेश गर्न अबदेखि अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले सम्बन्धित नगरपालिका मार्फत काठमाडौं प्रवेश गर्ने नाकामा स्वास्थ्य जाँच गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गर्ने निर्णय गरेको […]

नेपाल स्थित पाकिस्तानी दुतावाशले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ । दुतावाशले सोमबार एक कार्यक्रमको आयोजना गरि पाँच सय पचास जना विद्यार्थीहरुलाई छात्रवृत्ति हस्तान्तरण गरेको हो । नेपाली सरकारी विद्यालयमा अध्ययन गरिरहेको जेहेन्दार विद्यार्थीहरुलाई प्रति विद्यार्थी १० हजारको दरले छात्रवृत्ति हस्तान्तरण गरेको जनाएको छ । विद्यार्थीको पढाइमा सघाउ पुगोस् भनेर […]

सन्राइज बैंक विरगंज शाखा र लायन्स क्लब विरगंजद्वारा आ .एम केडिया आई अस्पतालको सहयोगमा विरगंज ३१,परसौनिमा मिति २०७७ चैत्र २१ गते निशुल्क आँखा शिविर सम्पन्न भएको बैक ले जनाएको छ ।बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सर्वसाधारणलाई सहज स्वास्थ सुबिधा दिने उद्देश्यसाथ उक्त कार्यक्रम सम्पन्न भएको जनाएको हो । सो कार्यक्रम […]

ताजा अपडेट चैत २४, काठमाण्डौ । सोमवार बिहान १० बजे लाईन चौर व्याङ्क्वेट लाईन्चौर (काठमाण्डौमा) सांग्रीला डेभलपमेन्ट बैक लिमिटेडको सोर्हौ वार्षिक साधारण सभा भौतिक तथा जूम प्रविधि मार्फत सम्पन्न भएको छ । सो साधारण सभाबाट सन्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैकको चुक्ता पुजी २,६०,६६,४०,४०० को ५ प्रतिशत वोनस शेयर […]

ताजा अपडेट चैत २४, काठमाण्डौ । मंगलवार सुनको मुल्यमा ३ सयले वृद्दी भएको छ । सोमवार प्रतितोला ८७ हजार २ सयमा कारोवार भएको सुनको मुल्य मंगलवार प्रतितोला ८७ हजार ५ सयमा कारोवार भइरहेको छ । मंगलवार तेजावी सुनको प्रतितोला ८७ हजार५० रुपैयामा कारोवार भएको छ । चाँदीको मुल्यमा भने कुनै […]

ताजा अपडेट चैत २३ काठमाण्डौ ।  अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ ।  निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि नेकपा एमाले माधवकुमार नेपाल निकट अनेरास्ववियुले विरोध […]

ताजा अपडेट चैत २३ काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुदेश खालिङलाई नियुक्त भएका छन् । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक नेपाली नागरीक नियुक्त भएका हुन । स्थापनाको २५ वर्षसम्म भारतीय नागरिकलाई प्रमुख कार्यकारी बनाएको एभरेष्ट बैंकले सुदेश खालिङलाई नियुक्त गरेको हो।   खालिङ सिटिजन्स बैंकको […]