सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्र (सीटीईभीटी)को उपाध्यक्षमा खगेन्द्र अधिकारीलाई नियुक्ती गरेको छ । मन्त्रिपरिषद्को असार २ गते बसेको बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा अधिकारीलाई उपाध्यक्षमा नियुक्ती गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । त्यसैगरी नेपालको उर्जा क्षेत्रमा लगानी बढाउन तथा कार्यकुशलता अभिवृद्धि गर्नका लागि विश्व […]

नेपाल विद्यार्थी संघले विद्यालय नखुलुञ्जेलसम्म कुनै शूल्क नलिन र अनलाइन कक्षा सञ्चालनका लागि निःशूल्क इन्टरनेटको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई ज्ञापनपत्र बुझाँउदै नेविसंघले विद्यालय र क्याम्पसहरुले शैक्षिक संस्था नखुलुञ्जेलको अवधिमा शूल्क लिने कार्य बन्द गर्न माग गरेको हो । सिकाइका लागि अनलाइन, […]

सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको जोखिम बढ्दै गएपछि एसईई परीक्षालाई स्थगन गरी विद्यालयहरुको आन्तरीक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा वोर्डले प्रमाणपत्र जारी गर्ने निणर्य गरेको छ । सोही अनुसार शिक्षा तथा जनसंख्या मन्त्रालयले तयारी सुरु गरेको छ । तर कक्षा ११ र १२ को परीक्षा भने के गर्ने भन्ने […]

कोभिड १९ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दीमा पठनपाठनलाई पनि सहजिकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुसंग परामर्श गरेको छ । विहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा विज्ञहरुले बन्दाबन्दीमा अवरुद्ध भएको पठन पाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाव दिएका छन् । जोखिमको […]

इन्जिनियरहरुले लाइसेन्स लिनका लागि नेपाल इन्जिनियरिङ परिषद्बाट हुने परीक्षा पास गर्नुपर्ने गरी कानून निर्माण हुन लागेको छ । नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक, २०७६ मा इन्जिनियरिङ व्यवसायीको रुपमा लाइसेन्स लिन नेपाल इन्जिनियरिङ परिषद्ले लिने परीक्षा पास गर्नुपर्ने व्यवस्था गरिएको छ । नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष […]

राष्ट्रिय मुस्लिम आयोगले ईद–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आग्रह गर्नुभएको हो । रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिदमा गई सामुहिक नमाज आदा गर्ने प्रचलन रहेको छ […]

कोरोना भाइरसका कारण प्रभावित माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई खारेज गर्नुपर्ने माग सांसदहरुले गरेका छन् । नया शिक्षा नीति बनिसकेपछि पनि एसईईलाई एसएलसी जस्तै महत्व दिएर परम्परागत ढंगबाट सञ्चालन गर्न नहुने माग सांसदहरुले गरेका हुन् । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरुले एसईई परीक्षाको अवधारणा परिवर्तन गर्ने अवशर अहिले […]

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनलाइन अध्ययनका लागि विद्यार्थीहरुलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेको छ । लकडाउनमा विद्यार्थीहरुको पठनपाठन बन्द भएको र विश्वविद्यालय एवं विद्यालयहरुले अनलाइन कक्षा सुरु गरेको अवस्थामा विद्यार्थीलाई सामाजिक उत्तरदायिन्व अन्र्तगतको बजेटबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउन नेविसंघले माग गरेको हो । नेविसंघले आइतबार टेलिकमका प्रबन्ध […]

कोरोना भाइरस (कोभिड—१९) सम्बन्धि छलफल गर्न प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति बैठक बसेको छ । अनौपचारिक रुपमा बसेको बैठकमा अनलाइन मार्फत सहभागि भएका सांसदहरुले सीमानाकाको व्यवस्थापन, परीक्षणको दायरा विश्वसनिय ढंगले बढाउनुपर्ने सुझाव दिएका छन् । भिडियो कन्फ्रेन्स मार्फत बसेको बैठकमा सांसदहरुले पठाएका सुझावहरुलाई केन्द्रीत गरेर सरकारको ध्यानाकर्षण गराउने र सुझाव […]

सरकारले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भोलीबाट सुरु हुने भनिएको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । नेकपा सचिवालय बैठकमा समन्वय समतिका संयोजक समेत रहनुभएका ईश्वर पोखरेलले समन्वय समितिले गरेका निर्णय र अहिलेको अवस्थाका विषयमा जानकारी गराएपछि प्रधानमन्त्री केपी […]