मंगलवार नेप्से परिसूचकसँग कारोबार रकममा पनि गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक मंगलवार ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स ८.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२५ अंकले घटेको छ । मंगलवार कारोबारमा आएका २२९ […]
शेयरबजार
साताको पहिलो कारोबारको दिन आईतवार शेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले बढेको छ । गत साताको अन्तिम कारोबारको दिन ८.८७ अंकले गिरावट भएको नेप्से आईतवारको कारोबारमा भने वृद्धि भएको हो । आईतवार नेप्से परिसूचक ५७.६५ अंकले बढेर २०८६.४२ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स १०.२१ अंकले बढेको छ भने […]
शेयर बजार मापक नेप्से परिसूचक बुधवार वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आईतवार उच्च अंकले बढेपनि सोमवार र मंगलवार गिरावट भएको नेप्से परिसूचक बुधवार वृद्धि भएर कारोबार बन्द भएको हो । बुधवार नेप्से परिसूचक ४१.३९ अंक बढेर १९६२.७१ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.५५ अंक बढेको […]
शेयर बजार मापक नेप्से परिसूचक मंगलवार पनि गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आईतवार उच्च अंकले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ । मंगलवार नेप्से परिसूचक ११.८२ अंकले गिरावट आएर १९२१.३१ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने […]
पछिल्लो तीन सातादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक ९४.९२ अंक बढेर १९५६.९८ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १७.९३ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ६.६६ अंकले बढेको […]
तीन हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक शुक्रवार भने सामान्य अंकले वृद्धि भएको छ । शुक्रवार नेप्से परिसूचक १३.७८ अंकले बढेर १८६२.०६ बिन्दुमा पुगेको हो । यस्तै, सेन्सेटिभ इण्डेक्स २.८१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंकले बढेको छ । शुक्रवार […]
नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिका कारण शेयर बजार निरन्तर घटेको बताउनुभएको छ । मंगलवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले विज्ञहरुको समेत पछिल्लो समय निरन्तर रुपमा शेयर बजार घट्नु प्रमुख कारण नेपाल राष्ट्र बैंकले लिएको ४/१२ को नीतिको भएको […]