मङ्सिर २०,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्ष भित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दावी गर्नु भएको हो ।  […]

मङ्सिर २० ,काठमाडौं  सोमबार सुनको मुल्यमा कुनै पनि परिवर्तन आएको छैन । आइतबार प्रतितोला ९२ हजारमा कारोवार भएको सुनको मुल्य सोमबार पनि प्रतितोला ९२ हजारमा कारोवार भइरहेको छ । सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सयमा कारोवार भइरहेको छ । सोमबार चाँदीको मुल्यमा   कुनै पनि परिवर्तन आएको […]

मङ्सिर २०,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले नेताहरुको मानमर्दन गर्न र कार्यकर्ताहरुको विश्वासघात गर्न आफू नेतृत्वमा नआएको बताउनु भएको छ । नवनिर्वाचित अध्यक्ष लिङदेनले पार्टीका निवर्तमान अध्यक्षहरुको जीवनकालमै आफ्नो पार्टीलाई मुलुकको बलियो शक्तिको रुपमा स्थापित गराउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । आईतबार काठमाडौंमा सपथ […]

मङ्सिर २०,काठमाडौं ।  राष्ट्रिय बाघ गणना २०२२ चितवनबाट सुुरु भएको छ । चितवनको सौराहामा एक कार्यक्रमको बिच वन तथा वातावरणमन्त्री मन्त्री रामसहायप्रसाद यादवले बाघ गणनाको लागि जडान हुने क्यामरा अन गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन् । बाघ सर्वेक्षण उद्घाटन गर्दै मन्त्री यादवले सन् २०२२ भित्र नेपालमा बाघको […]

मङ्सिर २०,काठमाडौं ।  सोमबार काठमाण्डौमा आलु रातो(भारतीय) को मूल्यमा १ रुपैयाँले गिरावट भएको छ । आईतबार प्रतिकेजी २८ रुपैयामा कारोवार भएको आलु रातो (भारतीय)को मुल्य सोमबार प्रतिकेजी २७ रूपैयामा कारोवार भइरहेको छ । सोमबार काउली (स्थानिय)को मुल्य स्थिर रहेको छ। आईतबार प्रतिकेजी ४० रुपैयामा कारोवार भएको काउली (स्थानिय)को मुल्य सोमबार […]

मङ्सिर १९,काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । आईतवार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडासहित सिंहदरवारमा बसेको समितिको बैठकले ओमिक्रोनबाट जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक तयारी थाल्न मन्त्रालयलाई […]

मङ्सिर १९,काठमाडौं ।  वित्तिय प्रणालीमा तरलता (लगानीयोग्य रकम) अभाव निरन्तर चर्किन थालेको छ । चालु आर्थिक वर्षको अन्तिम दुई महिना अगाडीदेखि वित्तीय प्रणालीमा तरलता अभावको समस्या चुलिदै आएको हो । वित्तीय प्रणालीमा थप तरलता अभाव चुलिदै जाँदा कर्जा प्रवाहमा समस्या देखिएको छ । तरलता अभाव चर्किएकाले बैंकहरुको (कर्जा–निक्षेप अनुपात)सीडी रेसियो […]

मङ्सिर १९,काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुले सपथ ग्रहण गरेका छन । आईतबार काठमाडौंमा आयोजित एक समारोहका बीच नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनसहितका केन्द्रिय पदाधिकारी र केन्द्रिय सदस्यहरुले पद तथा गोपनियताको सपथ लिनु भएको हो । नवनिर्वाचित केन्द्रिय अध्यक्ष लिङदेनले केन्द्रिय निर्वाचन समितिका संयोजक हरिबहादुर […]

मङ्सिर १९,काठमाडौं ।  नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन स्थल चितवनको सौराहा आसपासका खुद्रा तथा साना व्यवसायीहरुले महाधिवेशनताका आशा अनुरुपको व्यापार नभएको गुनासो गरेका छन् । महाधिवेशनका लागि पुगेका प्रतिनिधिहरु सौराहा र नारायणी किनारमै केन्द्रित भएकोले आशा गरेअनुसारको व्यापार हुन नसकेको व्यवसायीहरु बताए । महाधिवेशनमा चितवन पुगेका नेता, कार्यकर्ता र […]

मङ्सिर १९,काठमाडौं ।  साताको पहिलो दिन आइतबार शेयर बजारमा मापक नेप्से परिसूचकमा भारी गिरावट आएको छ । नेप्से परिसूचक दुई साता देखि निरन्तर रुपमा गिरावट आइरहेको छ । त्यसैको निरन्तरता जस्तै आइतबार पनि कारोबारमा गिरावट आएको छ । आतबार नेप्से परिसूचक ७२ दशमलव ३२ अंकले घटेर २५१३ दशमलव ८७ अंकमा […]