नागरिक हेल्थ ट्रष्ट फण्ड गठाघरको अग्रसरतामा माछापुच्छ्रे बैक कौशलटार शाखाद्वारा कौशलटारको बसपार्कमा साबुन पानीले हात धोऔं भन्ने सन्देश सहितको स्टिल टेंकी राख्ने काम भएको छ। सो स्थानमा दैनिक पानीको ब्यबस्थापन र संरक्षणको जिम्मा वेभ ग्रुपले लिएको छ भने प्रयोग हुने साबुन माछापुच्छ्रे बैक, कौशलटारले ब्यबस्थापन गर्नेछ । माछापुच्छ्रे बैकबाट यस […]

अत्यावश्यक अवस्थामा मात्र मापसे जाच गर्ने   कोरोना भइरस (कोभिड–१९)को संक्रमणका कारण ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्र मादक पदार्थ सेवन (मापासे) जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर मापासे जाँच गर्ने तरिकामा केही परिवर्तन गरिएको बताउनुभयो । […]

कोरोना भाइरसको संक्रमणबाट बच्न मेसिन विभिन्न ठाउ“मा राखिएको जानकारी कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्ने जोखिमलाई ध्यान दिएर उपत्यकाका विभिन्न स्थानमा हात धुने व्यवस्था मिलाइएको छ । विभिन्न संघसंस्था, कर्पोरेट कम्पनी लगायतले ठाउँठाउँमा हात धुने व्यवस्था गरेका हुन् । कोरोना भाइरसको संक्रमणबाट जोगिन हात धुनु सबैभन्दा उत्तम उपाय भएकोले ठाउ“ठाउ“मा हात […]

संक्रमण भएका बिरामीको उपचार गर्न अस्पताल निर्माण   घोषणा गरेको ७२ घण्टा भित्र चितवनको भरतपुरमा कोरोना विशेष अस्तपाल निर्माण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका बिरामीको उपचार गर्न चितवनको भरतपुरमा ७० शैयाको अस्थायी अस्पतालको निर्माण गरिएको हो । भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रमा कोरोना विशेष प्रकृतिको अस्थायी […]

जोखिम न्यूनिकरण गर्न निशुल्क मास्क वितरण गरिएको महासंघको भनाइ काठमाडौं उपत्यकामा रहेको नया बसपार्कबाट लामो दुरीमा छुटने सावारी साधानमा यात्रा गर्ने यात्रुहरुलाई निशुल्क मास्क वितरण गरिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो । सरकारले चैत १० गते सोमबार देखि लामो […]

आपूर्ति अनुगमनलाई व्यवस्थापन गर्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको संयोजकत्वमा समिति गठन सरकारले कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम न्यूनिकरणका लागि ६ वटा कार्यदल बनाएको छ । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समिति मातहत रहनेगरी ६ वटा कार्यदल बनाउने निर्णय शनिबारको बैठकले गरेको छ । स्वास्थ्य सामग्री आपूर्तिका लागि स्वदेशभित्र काम […]

सरकारले कोरोना भाईरसको संक्रमणबाट मुलुक र नागरिकलाई सुरक्षित राख्ने गरी आवश्यक सर्तकता र पुर्व तयारीको अभियानमा लागेको स्पष्ट पारेको छ । कोरोना भाईरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पुर्व तयारीका बारेमा जानकारी दिन विहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका अर्थ एवं सञ्चार तथा सूचना […]

कोरोना भाईरसबाट मुलुकलाई जोगाउन सरकारले गरेको पुर्व तयारीका बारेमा जानकारी दिन विहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन उपत्यकाका ५ ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गरिने जानकारी दिनुभएको हो । उहाँले खाद्यान्न, नुन, चिनी डिजेल पेट्रोल लगायतका […]

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि १० करोड रुपैयाँ बराबरको कोष स्थापना गरेको छ । महानगरपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि उक्त कोषको स्थापना गरिएको बताएको हो । महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त कोषबाट महानगरपालिकाका साना मझौला र ठूला वडाहरुलाई […]

सरकारले एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भोलीबाट सुरु हुने भनिएको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । नेकपा सचिवालय बैठकमा समन्वय समतिका संयोजक समेत रहनुभएका ईश्वर पोखरेलले समन्वय समितिले गरेका निर्णय र अहिलेको अवस्थाका विषयमा जानकारी गराएपछि प्रधानमन्त्री केपी […]