काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने बताएका छन् । बिहीबार संसदमा स्वास्थ्य बीमाबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उनले स्वास्थ्य बीमाको विषय अहिले पेचिलो बनेको भन्दै यसको सुधारका लागि सरकार गम्भीर रूपमा लागिरहेको बताए । अघिल्लो अहिले सरकारले थप सात अर्ब रुपैयाँ
काठमाडौं । काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ विधेयक हेरफेरमा आफू गलत साबित भए मन्त्री पद नै त्याग्ने घोषणा गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले दुई अर्ब नभई दुई रुपैयाँ बदमासी, बेइमानी भएको साबित भए मन्त्री पद नै त्याग्ने बताएका हुन् । उनले भने ,‘एक दुईटा खोस्टाले