शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी
सर्बोच्च अदालतद्धारा प्रतिनिधीसभा पुनःस्थापना

असार २८, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई फेरि बदर गरिदिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले आज सोमबार प्रतिनिधिसभा पुनःर्स्थापना गरेको हो

 २०७८, २८ असार सोमबार १३:२७
मुलुक संबृद्धिका लागि राजसंस्था अपरिहार्य

∙ दीर्घराज प्रसाई – नेपालमा पार्टीका नेता सबै हारेका छन् । धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता लागू गर्ने घोषणा गरेर मुलुक कमजोर भएको छ । राजसंस्था र हिन्दु अधिराज्य नरहेको अवस्थामा

 २०७८, २८ असार सोमबार १२:३४
१० बुँदे सहमति स्वागतयोग्यः एमाले महासचिब पोखरेल

असार २८, काठमााडौं । एमाले महासचिब ईश्वर पोखरेलले पार्टीको आन्तरिक एकताका लागि १० बुँदे सहमति स्वागतयोग्य भएको बताएका छन् । उनले यो तयार गरेकोमा कार्यदलका सदस्यहरुलाई धन्यवाद समेत दिएका छन्

 २०७८, २८ असार सोमबार १०:२०
बाढीपीडितलाई सरकारले सक्दो मद्धत गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

असार २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शनिबार मेलम्ची र हेलम्बु पुगेर बाढीपीडितलाई सरकारले सक्दो मद्धत गर्ने बचनबद्धता प्रकट गरेका छन् । प्रधानमन्त्री ओलीले बाढी प्रभावित मेलम्चीका सडक,

 २०७८, २६ असार शनिबार २१:४९
देउवालाई चुनौती दिने को होला ?

असार २६, काठमाडौं । ०४८ सालमा गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई गृहमन्त्री बनाउँदा कांग्रेस भित्र विवाद आएको थियो । त्यतिबेला शैलजा आचार्यले त जुनियर नेतालाई मन्त्री बनाइयो भनेर बिरोध जनाएकी थिइन्

 २०७८, २६ असार शनिबार ०९:३२
हामीले पूर्वजहरुबाट धेरै सिक्न सक्छौं : प्रधानमन्त्री ओली

असार २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजहरुको अनुभव र भोगाईबाट धेरै कुरा सिक्न सकिने बताएका छन् । सधैजसो हरेक सभा समारोहमा बिपक्षीको आलोचना गर्दे आएका ओलीले बिहिवारको एक

 २०७८, २४ असार बिहीबार १७:५१
असफल भयो ओली र नेपालको वार्ता

असार २४, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवाद झन चर्किएको छ । पार्टीका दोस्रो तहका नेताहरुको जोडबलले अध्यक्ष केपी शर्मा ओली र माधबकुमार नेपाल बिच भएको वार्ता सफल हुने

 २०७८, २४ असार बिहीबार १०:४८
नरेन्द्र मोदीले मन्त्रिमण्डल पुनर्गठन गर्दे, युवाहरु मन्त्री बनाउने तयारी

असार २३, दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युबाहरुलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्देछन् । नयाँ युवाहरु ४३ जनालाई नयाँ मन्त्री बनाउने तयारीमा मोदी जुटिसकेका भारतीय संचारमाध्यमहरुले जनाएका छन् । मोदीको

 २०७८, २३ असार बुधबार १४:३३
प्रचण्ड बिरुद्ध उजुरी दिन पुर्वमाओबादी नेताहरु निर्वाचन आयोग जाने

असार २३, काठमााडौं । पुर्व माओबादी नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दिन निर्वाचन आयोग जाने तयारीमा जुटेका छन् । यी

 २०७८, २३ असार बुधबार १३:१७