संसद भवन परिषद लगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना
पहिला संसद् विघटन अनि सेना प्रमुखसँग वार्ता : बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत अब जेनजी पुस्ताले

 २०८२, २४ भाद्र मंगलवार १६:३२
महान्यायाधिवक्ताको कार्यालयमा आगजानी

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयमा आगजानी गरिएको छ । मंगलबार प्रदर्शनरत जेनजी पुस्ताका युवाहरुले भद्रकालीस्थित महान्यायाधिवक्ताको कार्यालयमा आगजानी गरेका हुन् । प्रदर्शनकारीहरुले केही समय पहिले संसद् भवनमा समेत आगो लगाएका छन्

 २०८२, २४ भाद्र मंगलवार १६:१२
प्रधानमन्त्री ओलीद्वारा राजीनामाको घोषणा

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनानमा दिएका छन्  । मंगलबार प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनका प्रेस सल्लाहाकार प्रकाश सिल्वालले जानकारी दिएका हुन् ।

 २०८२, २४ भाद्र मंगलवार १४:३७
जेनजीहरुद्वारा सिंहदरबार छिर्ने प्रयास

काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबार छिर्ने प्रयास गरेका छन् । मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको हो । काठमाडौँको नयाँबानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९

 २०८२, २४ भाद्र मंगलवार १३:५३
एमाले नेता रघुवीर महासेठको घरमा आगजनी

जनकपुर । जेनजीहरुको प्रदर्शनमा सहभागीहरुले पूर्वमन्त्री तथा एमालेका नेता रघुवीर महासेठको घरमा आगजनी गरेका छन् । मंगलबार जनकपुस्थित नेता महासेठको घरमा पुगेर उनीहरुले तोडफोड सहित आगजनी गरेका हुन् । हिजो

 २०८२, २४ भाद्र मंगलवार १२:०१
हेटौंडा १६ मा जेनजी पुस्ताको आन्दोलन, सडक अवरुद्ध

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा १६ मा जेनजी पुस्ताका समूहको आन्दोलन चर्किँदै गएको छ। आन्दोलन कारीहरूले टायर बालेर सडक अवरुद्ध गरेका छन्। स्थानीय प्रशासन र प्रहरीका अनुसार, सडक अवरुद्ध भएपछि

 २०८२, २४ भाद्र मंगलवार ०९:५२
संसद भवन बाहिर आज पनि आक्रोशित युवाहरु

काठमाडौं । जेनजीको पदर्शनमा भएको दमनले सर्वसाधरण जनताहरु समेत आक्रोश भएका छन् । मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सर्वसाधरण युवाहरु आक्रोशित मुद्रामा देखिएका हुन् । संसद भवन

 २०८२, २४ भाद्र मंगलवार ०९:४९
ललितपुरमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश…

ललितपुर । ललितपुर जिल्लास्थित ललितपुर महानगरपालिकाका केही क्षेत्रमा बिहान ७ देखि राति १२ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर जिल्ला प्रशासन

 २०८२, २४ भाद्र मंगलवार ०९:४५
गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् । जेनजीको आन्दोलनमा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् । कांग्रेसको पदाधिकारीहरुको आकस्मिक बैठकमा

 २०८२, २३ भाद्र सोमबार २०:३७