काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद्हरुको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री ओलीले सरकारले वि.स. २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद् बैठक बहिस्कार गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा आफ्नो धारणा राख्दै रास्वपा र राप्रपाले बहिस्कार गरेका
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीका केन्द्रीय कमिटीका अधिकांश नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पूर्वराष्ट्रपतिकै हैसियतमा बस्नुपर्ने धारणा राखेको बताएका छन् । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धविस्तारमा सरकारको तर्फबाट कुनै कमी नरहने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी ओलीसम्म राजीनामा बुझाएका छन् । मंगलबार घुस लेनदेन सम्बन्धी अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेका आरोप
काठमाडौं । संसदमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्षपुष्पकमलदाहाल(प्रचण्ड) ले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधनगर्ने भएकाछन् । आज प्रमुख प्रतिपक्षीदलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने भएका हुन् ।प्रचण्डले रसुवाबाढी
काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नीक्यासिसले आज शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास,बालुुवाटारमा भएको भेटमादुई देशबीचको मित्रवात सम्बन्धलाई अझ मजबुदब नाउँदै विकासका क्षेत्रमा सहकार्य जारी
काठमाडौं । संघीय निजामती सेवा विधेयक २०८० को कुलिङ पिरियड सम्बन्धी छेडखानीलाई हल गर्न संसदीय छानबिन समिति गठन गर्ने भएको छ । शनिबार सभामुख सँग बसेको प्रमुख सचेतकहरुको छलफलले विशेष