अपि पावर कम्पनी लिमिटेड ले दिव्य ज्योति हाइड्रोपावर प्राइभेट लिमिटेड कम्पनी एक्वायर गरेको छ। सो कम्पनीको सम्पूर्ण शेयर खरिद गरी कम्पनीको व्यवस्थापन पूर्ण रुपमा अपि पावरको स्वामित्वमा रहने गरी कम्पनी सञ्चालन गर्न लागिएको अपि पावर कम्पनीले जनाएको छ ।
सो कम्पनीले प्रबद्र्धन गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्गदी बेसी जलविद्युत आयोजना पनि अपि पावरले एक्वायर गरेको छ।
